Sports Gorkha

Call Contact the establishment

Sports Gorkha Welcome to official page of Sports Gorkha.
(1)

SPORTS GORKHA is a digital sports media platform dedicated to bringing the latest and most reliable sports news, updates, results and stories from Gorkha and beyond. 💙❤️

05/10/2026

GORKHA VOLLEY PLAYERS

सातौँ वडा स्तरीय 7A Side नकआउट फुटबल प्रतियोगिता–२०८३“हाम्रो वडा, हाम्रो खेल, हाम्रो गौरव” भन्ने नारासहित पालुङटार नगरपा...
05/10/2026

सातौँ वडा स्तरीय 7A Side नकआउट फुटबल प्रतियोगिता–२०८३
“हाम्रो वडा, हाम्रो खेल, हाम्रो गौरव” भन्ने नारासहित पालुङटार नगरपालिका वडा नं. ७ को आर्थिक सहयोग तथा नागस्थान युवा क्लबको मुख्य आयोजनामा सातौँ वडा स्तरीय 7A Side नकआउट फुटबल प्रतियोगिता आयोजना हुँदैछ।

3RD PATHARISANISCHARE GOLD CUP 2083NEWROAD TEAM (NRT ) - 3SALHESH  FC - 0
04/10/2026

3RD PATHARISANISCHARE GOLD CUP 2083
NEWROAD TEAM (NRT ) - 3
SALHESH FC - 0

राष्टिय जुनियर महिला तथा पुरुष इन्डोर कबड्डी प्रतियोगिता-२०८३ मा गण्डकी प्रदेशको तर्फबाट सहभागी भइ  तृतीय स्थान हासिल गर...
04/10/2026

राष्टिय जुनियर महिला तथा पुरुष इन्डोर कबड्डी प्रतियोगिता-२०८३ मा गण्डकी प्रदेशको तर्फबाट सहभागी भइ तृतीय स्थान हासिल गर्न सफल हुनुभएकोमा गोरखा जिल्लाकी चेली रेविका श्रेष्ठ संगसंगै गण्डकी प्रदेशकी सबै चेलीहरुलाई हार्दिक बधाई तथा शुभकामना💐तपाइको आगामी दिनहरू अझै सफल र उपलब्धिमुलक रहुन।

गोरखा जिल्ला पुरुष भलिबल टोली र Royal Corps of Signals, British Army Team बीच मैत्रीपूर्ण भलिबल खेल
04/10/2026

गोरखा जिल्ला पुरुष भलिबल टोली र Royal Corps of Signals, British Army Team बीच मैत्रीपूर्ण भलिबल खेल

रानीपौवा युवा क्लबको आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिकास्तरीय ७–ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
04/10/2026

रानीपौवा युवा क्लबको आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिकास्तरीय ७–ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

⚽🏆 प्रथम भलाक कप २०८३ 🏆⚽फुटबलप्रेमी सम्पूर्ण खेलाडी तथा खेलप्रेमीहरूमा हार्दिक निमन्त्रणा! 🙌📅 मिति: २०८३/०६/२८ गतेदेखि ०...
04/10/2026

⚽🏆 प्रथम भलाक कप २०८३ 🏆⚽
फुटबलप्रेमी सम्पूर्ण खेलाडी तथा खेलप्रेमीहरूमा हार्दिक निमन्त्रणा! 🙌
📅 मिति: २०८३/०६/२८ गतेदेखि ०२ गतेसम्म
👥 खेलाडी संख्या: ६ + २ जना
💰 दर्ता शुल्क: रु. ८,००० + रु. ५००
🏆 प्रथम पुरस्कार: रु. ३०,००० + ट्रफी + मेडल + प्रमाणपत्र
🥈 द्वितीय पुरस्कार: रु. २०,००० + ट्रफी + मेडल + प्रमाणपत्र

नब दुर्गा युवा क्लबको खुला फुटबल प्रतियोगिता हुँदैशुभ तिहारको पावन अवसरमा नब दुर्गा युवा क्लब, धावा कोलडाँडा, गोर्खाको आ...
04/10/2026

नब दुर्गा युवा क्लबको खुला फुटबल प्रतियोगिता हुँदै

शुभ तिहारको पावन अवसरमा नब दुर्गा युवा क्लब, धावा कोलडाँडा, गोर्खाको आयोजनामा खुला फुटबल प्रतियोगिता हुने भएको छ।

भीमसेन थापा गाउँपालिका–४, धावा, गोर्खामा आयोजना हुने प्रतियोगिता २०८३/०७/२१ गतेदेखि सुरु हुनेछ। खेल दिउँसो ११ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।

नेपाल बराम समाजको आयोजनामा बुढानीलकण्ठ–५ स्थित देवी स्पोर्ट्स हाउसमा सम्पन्न प्रथम फुटसल कप २०८३ को उपाधि थुमी एफसी ले ज...
04/10/2026

नेपाल बराम समाजको आयोजनामा बुढानीलकण्ठ–५ स्थित देवी स्पोर्ट्स हाउसमा सम्पन्न प्रथम फुटसल कप २०८३ को उपाधि थुमी एफसी ले जितेको छ।

अन्तरविद्यालय लिग २०८३ आज बाट सुरु यु-१३ छात्र तर्फ २ खेल सम्पन्न महालक्ष्मी मा वि ६-० शक्ति मा वि ।रत्नलक्ष्मी मा वि २-...
03/10/2026

अन्तरविद्यालय लिग २०८३ आज बाट सुरु
यु-१३ छात्र तर्फ २ खेल सम्पन्न
महालक्ष्मी मा वि ६-० शक्ति मा वि ।
रत्नलक्ष्मी मा वि २-० सरस्वती मा वि

छात्रा तर्फ २ खेल सम्पन्न
शक्ति मा वि २-२ महेन्द्र मा वि
रत्न लक्ष्मि मा वि २-४ हिल्ली फिल्डर्स गोरखा एफ सी।

प्रतियोगितामा दुवै विधा तर्फ ८-८ टिमको सहभागीता रहेको छ।

Address

Gorkha
Gorkha
34000

Telephone

+9779808314405

Website

Alerts

Be the first to know and let us send you an email when Sports Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sports Gorkha:

Shortcuts

Share