30/10/2025
कतै मायाको थोरै कमी पर्यो भने सम्झिनु मलाई
कुनै दिन आँसु झर्यो भने सम्झिनु मलाई
कतै बाँच्ने आशा मर्यो भने सम्झिनु मलाई
बस कतै बाँच्ने आशा मर्यो भने सम्झिनु मलाई
यात्रामा कुरेर भेटिएकोले भन्दा जुरेर भेटिएकाले बढी खुसी दिन्छन्।
Dharan
Be the first to know and let us send you an email when Kwan Chhang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.