Nepali Folk Vibes

Nepali Folk Vibes नेपाली लोक संगीत,नेपाली पहिचान,
❤️ Feel the culture. "All credits to respected original creator, I just try to promoting nepalese lok culture."

09/08/2026

सिद्दार्थ आले र सुम्निमा गुरुङको यो दमदार दोहोरी आजको बसाईमा।
पूरा भिडियो link कमेन्टमा छ, like share comment गर्न नभुल्नु होला👏

09/08/2026

मायालुले बोलाउछ साँझमा जाम कि नजाम म...
दमदार दोहोरी तपाईको लागि 👏 link कमेन्टमा छ 👇️

07/08/2026

चैतमास खडेरिले ....
मैले हाजार पटक सुने अझै सुनिरहु लाग्ने यो प्रस्तुती तपाईंको लागि ❤️

07/08/2026

Let me know, how many guys know about ?
मलाई लाग्छ लिम्बुहरु दुनियाँको सबैभन्दा स्वच्छन्द प्राणी हुन। खुशी यसरी मनाउछन कि हरेक दिन नै अन्तिम हो। comment down👇️ What do you know about ??

05/08/2026

उर्मीला राजु लाई फसाउने चक्करमा ...
check comment 👇️

04/08/2026

हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा ..
दुर्गेश थापाको गित नबजेसम्म के तिज लाग्छ र 😝😝

03/08/2026

ढकाल बाजे लाई आईपर्यो ढकाल्नी बज्यैको घाँडो 🤣🤣🤣
पूरा भिडियो link comment मा छ ल..

03/08/2026

चाईना तिर पनि तिज लाग्यो भन्छन नि 😂
के छ नेपाली दिदिबहिनी हरु लाई कहिले लाग्ने हो ??
#तिज

01/08/2026

यति रमाइलो दोहोरिको link कमेन्टमा छ ल...
तानसेन घमाईलो, जता माया छ उतै रमाईलो ❤️❤️❤️

31/07/2026

सोल्टिनीको नजर बच्चाको बाउ माथी गएपच्जि 😝😝

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Folk Vibes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category