Hamro nepal

Hamro nepal अनन्त सम्भावनाहरू भएको नेपाल 🇳🇵
सुन्दरता र आशा भएको नेपाल🇳🇵

सचेत बनौ🇳🇵🇳🇵🇳🇵
24/06/2026

सचेत बनौ🇳🇵🇳🇵🇳🇵

04/06/2026

"सांसदको काम समस्या देखाउने मात्र होइन, भएका समस्याहरूको समाधान खोज्ने र कार्यान्वयन गर्ने पनि हो। नाटक र रोइलोले देश बन्दैन, जिम्मेवार काम र सकारात्मक सोचले देश बन्छ।"

23/05/2026

मिति २०८३।०२।०८ गते २३:३० बजे जिल्ला पाँचथर याङवारक गा.पा.-३ ओयाम बजार स्थित च्याङथापु देखि थर्पु जोड्ने मध्य पहाडी लोकमार्ग सडक खण्डमा राति परेको अविरल बर्षाका कारण ओयाम बजार देखि ४०० मिटर पुर्व र ४०० मिटर पश्चिममा माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको ।@

23/05/2026

मिति २०८३।०२।०८ गते २३:३० बजे जिल्ला पाँचथर याङवारक गा.पा.-३ ओयाम बजार स्थित च्याङथापु देखि थर्पु जोड्ने मध्य पहाडी लोकमार्ग सडक खण्डमा राति परेको अविरल बर्षाका कारण ओयाम बजार देखि ४०० मिटर पुर्व र ४०० मिटर पश्चिममा माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको ।

23/05/2026

मिति २०८३।०१।२१ गते अं १७:०० बजे जि. काभ्रे / खुर्कोट- नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली चल्ने वि.पि राजमार्ग सडक खण्डमा आइपर्ने सम्भाबित बाढीलाई मध्यनजर गर्दै मिति २०८२/०१/२१ गते बेलुका १७:०० बजे देखि बिहान ०५:०० बजे सम्म चल्ने सम्पुर्ण सवारी साधन अर्को आदेश नभए सम्मको लागि सञ्चालनमा रोक लगाईएको छ ।

हर्क जी माँछे रिसाहा र सन्काहा पहिले बाट नै हो ।आजा संघीय संसदमा देखाएको ब्यवहार र धरानको मेयर हुदाको ब्यवहार फरक केहि छ...
13/05/2026

हर्क जी माँछे रिसाहा र सन्काहा पहिले बाट नै हो ।

आजा संघीय संसदमा देखाएको ब्यवहार र धरानको मेयर हुदाको ब्यवहार फरक केहि छैन ।🇳🇵

सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ।हिजो महावीर पुनले छुट्टै मन्त्रालयको माग गर्नु भएको थियो।🇳...
13/05/2026

सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ।
हिजो महावीर पुनले छुट्टै मन्त्रालयको माग गर्नु भएको थियो।🇳🇵
***n

24/04/2026

ए भ्रष्टहरू हो, जति लुटे पनि अनत्यमा गर्ने त सेवा नै हो।
राम्रो सेवा गर्नुहोस्, राम्रो काम गर्नुहोस्, राम्रो कर्म गर्नुहोस्।
लाग्छ होला— धन सम्पति सरा मेरै हो,
तर कसैको पनि हुँदैन, यो त केवल भ्रम हो।
जति नै धन लुटेर, भ्रष्टचार गरेर कमाए पनि अनत्यमा साथ जाने त कर्म मात्र हो।
हामी पृथ्वीमा सेवा (कर्म) गर्न आएका हौं, सत्कर्म गर्न आएका हौं।
लोभ होइन, मानवता रोजौं। देश बनाउ ।

🇳🇵रास्वपा सभापती रवि लामिछाने यस्तो लेख्नु हुन्छ।“जन्म दिने आमालाई नमन। आफ्नो छोरा सम्झेर आशिर्वाद दिने सबै आमाहरूलाई नम...
17/04/2026

🇳🇵
रास्वपा सभापती रवि लामिछाने यस्तो लेख्नु हुन्छ।
“जन्म दिने आमालाई नमन। आफ्नो छोरा सम्झेर आशिर्वाद दिने सबै आमाहरूलाई नमन। पृथ्वीभरिका सम्पूर्ण आमाहरुलाई नमन।

Address


56700 (SUNSARI), 56702 (MANGALBARE)

Website

Alerts

Be the first to know and let us send you an email when Hamro nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share