01/04/2026
नेप्से ११८ अंकले घटेपछि सरकार एक्शनमा आएको छ - अर्थमन्त्री स्वर्णिम वाग्ले ले ‘ब्रेकथ्रु’ एक्सन प्लान ल्याउँदै बजार सुधारको संकेत दिएका छन्, जसअन्तर्गत नेप्से र Securities Board of Nepal पुनःसंरचना, SME प्लेटफर्म, मार्जिन ट्रेडिङ र NRN लगानी जस्ता ठूला कदम अघि बढ्ने तयारी छ, जसले बजारमा नयाँ उत्साह ल्याउने अपेक्षा गरिएको छ।