Global Research Network

Global Research Network From the village of Sudurpaschim to the world — "built on discipline, driven by purpose."
..Er.N6X

From the village of Sudurpaschim to the world — "built on discipline, driven by purpose."     🇳🇵
07/11/2025

From the village of Sudurpaschim to the world — "built on discipline, driven by purpose."
🇳🇵

भारतमा नेपाली सवार बस दुर्घटना, पाँचजनाको अवस्था गम्भीर !!!!!Detail:भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भ...
25/08/2024

भारतमा नेपाली सवार बस दुर्घटना, पाँचजनाको अवस्था गम्भीर !!!!!
Detail:
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । आइतबार बिहान बस दुर्घटना भएको हो ।

बसमा करिब ४३ यात्री सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । २५ जना घाइते भएको जनाइएको छ । दुर्घटनामा घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई बिहारको समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ । ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ ।

How is the idea 💡? #समय
24/08/2024

How is the idea 💡?
#समय

     #समय
16/08/2024



#समय

15/08/2024

How's the idea 💡?
#समय

How's the idea 💡? #समय
15/08/2024

How's the idea 💡?
#समय

Era!!!😕😅   #समय
14/08/2024

Era!!!😕😅

#समय

25/07/2024

भिखारी : रोटी भए अलिकती पाउन बुढी आमा !

हजुर आमा : अइले पाकेको छैन, ऐले पछी आउनु ।

भिखारी : यो मेरो मोबाईल नम्बर हो, रेडी भएपछी मिस्कल दिनु है

भिखारी रक्स्, हजुर आमा सक्स । । ।

हजुर आमा : अरे मिस्कल किन दिनु ? एकछिन पछी रोटी पाक्छ त्यसपछी फेसबुकमा फोटो Upload गर्दिन्छु, Download गरेर खानु ।

हजुर आमा रक्स, भिखारी सक्स । ।।

Address

Doti, Nepal, Rajpur Dhangadhi
Dhangadhi
10800

Alerts

Be the first to know and let us send you an email when Global Research Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share