Tek Raj Awasthi

Call Website Contact the establishment
24/09/2026
मिति २०८३ साल असोज ८ गते १७२औं दिन शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा। आज पाचौं साइकलको प्रथम सुइ सम्पन्न भयो। स्वास्थ्...
24/09/2026

मिति २०८३ साल असोज ८ गते १७२औं दिन शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा।
आज पाचौं साइकलको प्रथम सुइ सम्पन्न भयो। स्वास्थ्यमा राम्रो सुधार हुदै गहिरहेको हुदा अत्यन्तै खुशी छु। उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मीहरुमा हृदय देखि धन्यवाद। त्यसगरी सुरुआत देखि आजसम्म मेरो स्वास्थ्य उपचारका क्रममा सबै किसिमको साथ-सहयोग र सहानुभूति देखाउनु हुने सम्पूर्ण आत्मीय जनहरुमा हार्दिक धन्यवाद एबम सतसत नमन प्रकट गर्दछु।सवैको जय होस।🙏🙏🙏

11/09/2026

आज मिति २०८३ साल भदौ २६ गते १५८ औं दिन शिक्षण अस्पताल महाराजगन्ज काठमाडौ। स्वास्थ्य उपचार निरन्तर जारी रहेको अवस्था। सुरुआत देखि आजसम्म मेरो स्वास्थ्य उपचारका क्रममा सबै किसिमको साथ-सहयोग र सहानुभूति देखाउनु हुने सम्पूर्ण आत्मीय जनहरुमा हार्दिक धन्यवाद एबम सतसत नमन प्रकट गर्दछु।सवैको जय होस।🙏🙏🙏

11/09/2026

आज कुशे औंसी।जीबनको यो घणीसम्म म जे जसरी बाँचेर जिएर आएको छु, त्यो सबै आमाबुबाकै शुभाशिर्बादले गर्दा हो। त्यसैले आजको पबित्र दिनमा स्वर्गवासी जन्मदिने आमाबुबाप्रती सधैंंव ऋणी बन्दै कोटीको नमन बन्दनका साथ भावपुर्ण श्रद्धा सुमन अर्पण गर्दछु। 🙏🙏🙏

आज मिति २०८३ साल भदौ १८ गते १५०औं दिन शिक्षण अस्पताल महाराजगन्ज काठमाडौ। स्वास्थ्य उपचार निरन्तर जारी रहेको अवस्था। सुरु...
03/09/2026

आज मिति २०८३ साल भदौ १८ गते १५०औं दिन शिक्षण अस्पताल महाराजगन्ज काठमाडौ। स्वास्थ्य उपचार निरन्तर जारी रहेको अवस्था। सुरुआत देखि आजसम्म मेरो स्वास्थ्य उपचारका क्रममा सबै किसिमको साथ-सहयोग र सहानुभूति देखाउनु हुने सम्पूर्ण आत्मीय जनहरुमा हार्दिक धन्यवाद एबम सतसत नमन प्रकट गर्दछु।सवैको जय होस।🙏🙏🙏

आज मिति २०८३ साल भदौ ११ गते १४२ औं दिन शिक्षण अस्पताल महाराजगन्ज काठमाडौ। स्वाथ्यपचार निरन्तर जारी रहेको अवस्था। सुरुआत ...
27/08/2026

आज मिति २०८३ साल भदौ ११ गते १४२ औं दिन शिक्षण अस्पताल महाराजगन्ज काठमाडौ। स्वाथ्यपचार निरन्तर जारी रहेको अवस्था। सुरुआत देखि आजसम्म मेरो स्वास्थ्य उपचारका क्रममा सबै किसिमको साथ-सहयोग र सहानुभूति देखाउनु हुने सम्पूर्ण आत्मीय जनहरुमा हार्दिक धन्यवाद एबम सतसत नमन प्रकट गर्दछु।सवैको जय होस।🙏🙏🙏

Address

Godawari Municipality-1, Attariya, Kailali
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Tek Raj Awasthi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Tek Raj Awasthi:

Shortcuts

Share