Puskar shahi thakuri

Puskar shahi thakuri मन मनै

मुस्कुराउदै सुरु हुने र रुदै अन्त्य हुने अपराधलाई मानिसहरु प्रेम भन्छ्न
31/05/2020

मुस्कुराउदै सुरु हुने र रुदै अन्त्य हुने अपराधलाई मानिसहरु प्रेम भन्छ्न

जिन्दगी बदल्न खोज्नेहरु चिया गफमा छन्। आमाले पूरै जिन्दगी स्याहारसुसारमा सकिन्।
25/02/2020

जिन्दगी बदल्न खोज्नेहरु चिया गफमा छन्।
आमाले पूरै जिन्दगी स्याहारसुसारमा सकिन्।

14/01/2020

रोजाइ मन को थियो र त
तिमिलाइ रोजेको
आखा को भए त सारा
दुनियाँ छदै छ नि।
💔😊
🇳🇵पुस्कर्🇳🇵

29/12/2019

ति मान्छेहरु बाट सधैं बच्नु
जस्को बोली एउटा हुन्छ
अनि व्यवहार अर्को
🤺पुस्कर🏇

29/12/2019

चोट सधै हतियार ले दिदैन, कहिलेकाहीँ मान्छे को व्यवहार ले पनि दिन्छ ।
💕Puskar🖕

26/12/2019

यति नै मागेको छु भगवान सँग,
बस् जो मनमा छ उहीँ नै होस मन्डपमा पनि...❤️❤️💏

मङसिर सकियो त के भयो                             मैले पुसमा नै सिरक सङग                                   बिहे गरिसके   ...
23/12/2019

मङसिर सकियो त के भयो
मैले पुसमा नै सिरक सङग
बिहे गरिसके


💕पुष्कर साहि💕

12/01/2019

Address

Dailekh

Website

Alerts

Be the first to know and let us send you an email when Puskar shahi thakuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category