The Gundruk Times

The Gundruk Times Laughter heals the world

28/12/2025

उठम प्यारा हरु
देस बनाउन परो

Badhai cha nepal lai!! scotland birudha 1 wicket ley jit haat pareko cha!
02/06/2025

Badhai cha nepal lai!! scotland birudha 1 wicket ley jit haat pareko cha!

04/04/2025

Gadtantra ho ki ganatantra!

Breaking: रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ ।
04/04/2025

Breaking: रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ ।

14 बर्ष जेल 2 लिटर तेल 8 कक्षा फेलभ्यूटावरको खेलभ्रष्टाचारीसग खान्छ मेल सत्तरी बर्षमै दुइ मिर्गौला फेलचलाउँछु भन्थ्यो जन...
31/03/2025

14 बर्ष जेल
2 लिटर तेल
8 कक्षा फेल
भ्यूटावरको खेल
भ्रष्टाचारीसग खान्छ मेल
सत्तरी बर्षमै दुइ मिर्गौला फेल
चलाउँछु भन्थ्यो जनकपुरे रेल
रहेछ देश ध्वस्त बनाउने खेल

30/03/2025

निः शस्त्र माथि गोली चलाउनु मानव अधिकारको गम्भीर उल्लंघन हो। सडकमा हिँडिरहेका ,उभिएका ,सबै आन्दोलनकारी हुँदैन, यदि आन्दोलनकारी भए पनि निःशस्त्र हुन् त्यस्ता लाई गोली नै हान्नुपर्ने के थियो कसुर? सरकार , गृहमन्त्रालय , पुलिस, सबै दोषी देखिन्छ।

30/03/2025

Yessari janta marna paini ho khulamkhulla? Goli chalauni protocol thiyo ki nai? Sarkar ley jawab dinu parcha ahba!

बडा दशैंको हार्दिक शुभकामना !🙏असत्य माथि सत्यको विजयको प्रतीकको रुपमा मानिएको नेपालीहरुको महान चाड विजया दशमी २०८१को पाव...
11/10/2024

बडा दशैंको हार्दिक शुभकामना !🙏
असत्य माथि सत्यको विजयको प्रतीकको रुपमा मानिएको नेपालीहरुको महान चाड विजया दशमी २०८१को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।।

भ्रममा नपर्नु होला!!
21/05/2024

भ्रममा नपर्नु होला!!

४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन ...
28/04/2024

४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए! देशमा ब्रह्मलूट गरी पाठ्क माथी भ्रम सृजना गर्ने कान्तिपुर , अन्नपूर्ण र नागरिक न्युजलाई के गर्नुपर्छ ?

तनहुमा रुखमा भोट हाल्नु भन्दै रीङटोन बज्यो। महामन्त्रीले साडी नै बाडे। पैसा बाडे। प्रधानमन्त्रीले तीनबटै क्षेत्रमा मन्त्...
23/04/2023

तनहुमा रुखमा भोट हाल्नु भन्दै रीङटोन बज्यो। महामन्त्रीले साडी नै बाडे। पैसा बाडे। प्रधानमन्त्रीले तीनबटै क्षेत्रमा मन्त्री पद बाडे । बारामा मतपत्र नै नक्कली छापियो। कतै आचारसहिता लागेन। चितवनमा उम्मेदवार देखेपछि केही मतदाताले हाइ हाइ भन्दा एक जना उम्मेदवार ले फिल्ड मा अझै धेरै समर्थक उत्तेजित होलान भनेर फेस्बुक लाइभ गरेर आफ्नो जनता लाइ सम्यमित हुनु भन्दै घरमा बस्दा नियम कानुन आचारसहिता सबै कुरा आइहाल्यो। आखिर यो देशमा कानुन कसलाई लाग्छ ???

Address

Dadeldhura

Website

Alerts

Be the first to know and let us send you an email when The Gundruk Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share