Mid Western Students' Family, AFU, Rampur-Chitwan

Mid Western Students' Family, AFU, Rampur-Chitwan Mid Western Students' Family, AFU was established in 2058 B.S. As a group, it organizes various competitions, webinars, trainings, etc.

मिति २०८२/१०/१९ गते हाम्रो  midwestern समाजद्वारा आयोजित नबआगन्तुक भाईबहिनिहरूकाे स्वागत कार्यक्रम सफलतापुर्बक सम्पन्न  ...
03/02/2026

मिति २०८२/१०/१९ गते हाम्रो midwestern समाजद्वारा आयोजित नबआगन्तुक भाईबहिनिहरूकाे स्वागत कार्यक्रम सफलतापुर्बक सम्पन्न भयको छ| यस कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं । कार्यक्रमका केही झलकहरु।

आज मध्यपश्चिम विद्यार्थी परिवारद्वारा नयाँ आगन्तुक भाई बहिनीहरुको लागि स्वागत तथा चियापान कार्यक्रम आयोजना गरिएको छ। सम्...
02/02/2026

आज मध्यपश्चिम विद्यार्थी परिवारद्वारा नयाँ आगन्तुक भाई बहिनीहरुको लागि स्वागत तथा चियापान कार्यक्रम आयोजना गरिएको छ। सम्पूर्ण लाई ३:०० बजे old auditorium hall मा उपस्थित भई दिनहुन हार्दिक अनुरोध गर्दछौं।

माघे संक्रान्तिको पावन अवसरमा हार्दिक शुभकामना 🌞मध्यपश्चिम विद्यार्थी परिवार समाज, कृषि तथा वन विज्ञान विश्वविद्यालय राम...
15/01/2026

माघे संक्रान्तिको पावन अवसरमा हार्दिक शुभकामना 🌞
मध्यपश्चिम विद्यार्थी परिवार समाज, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवन

माघे संक्रान्तिको यस पवित्र र सांस्कृतिक महत्व बोकेको अवसरमा मध्यपश्चिम समाज AFU को तर्फबाट
सुस्वास्थ्य, दीर्घायु, सुख–शान्ति र समृद्धिको हार्दिक कामना व्यक्त गर्दछौँ।

यस पर्वले हाम्रा जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच र आशाको सञ्चार गर्दै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौँ।

मध्यपश्चिम क्षेत्रको संस्कृति, परम्परा र मौलिक पहिचानलाई सम्मान गर्दै विद्यार्थीहरूबीच नेतृत्व, सहकार्य र सेवाभावको भावना निरन्तर सशक्त हुँदै जाओस्।

संस्कृतिमा गर्व, एकतामा शक्ति र सेवामा प्रतिबद्धता!!


हार्दिक शुभेच्छासहित
मध्यपश्चिम विद्यार्थी परिवार, AFU रामपुर!!!

मध्यपश्चिम विद्यार्थी परिवारको २४ औं नियमित अधिबेशन मिति २०८२/११/१४ गते  सर्बसहमत रुपमा चयन हुनुभएको सम्पुर्ण नवनियुक्त ...
30/12/2025

मध्यपश्चिम विद्यार्थी परिवारको २४ औं नियमित अधिबेशन मिति २०८२/११/१४ गते सर्बसहमत रुपमा चयन हुनुभएको सम्पुर्ण नवनियुक्त कमिटिलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना।

अध्यक्ष : रजनी खड्का
उपाध्यक्ष:बिमला गौतम ,आयुष सिग्देल , नवीन जैसी
सचिव: माेहना आचार्य
सह-सचिव : विजय आचार्य,अस्मिता रावत
काेषाध्यक्ष: करिष्मा सिंह ठकुरी
खेलकुद संयाेजक: नवीन बुढा
सांस्कृतिक संयाेजक: सन्ध्या के.सी.
सामाजिक संजाल संयाेजक: टेक बहादुर नेपाली
वरिष्ठ सदस्य :रमेश बुढा, अर्जुन सञ्जाल
सदस्यहरू:
१. ज्ञेहेन्द्र न्यौपाने
२. निर्जला पन्त
३. अर्चना तिमिल्सिना
४. श्रेया पौडेल
५. दिप्ती न्यौपाने
६. हरि बहादुर थापा
७. सुबास सुवेदी
८. प्रमिला सेजुवाल
९. रुपा रिजाल
१०. गाेकुल चौधरी
११. भिसन चौधरी
१२. पुर्ण प्रसाद खनाल
१३. प्राप्ति राना
१४. अमिसा वाेहरा

आजको विदाइ कार्यक्रमको केही झलकहरु।साथै बिदाई हुनुहुने उपस्थित अनुपस्थित सम्पुर्ण दाइ ,दिदी हरु लाई माया र मीठो सम्झना छ...
18/11/2025

आजको विदाइ कार्यक्रमको केही झलकहरु।
साथै बिदाई हुनुहुने उपस्थित अनुपस्थित सम्पुर्ण दाइ ,दिदी हरु लाई माया र मीठो सम्झना छ ।साथै तपाईं हरुको उज्ज्वल भबिस्यको कामना गर्दर्छौं । कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पुर्ण प्रती आभारी छौ।
( मध्यपश्चिम बिद्यार्थी परिवार )

यस कृषि तथा वन विज्ञान विश्वविद्यालयका ९ औं ब्याचका दाईदिदिहरुको विदाई कार्यक्रम यहि मिति २०८२ \०८ \०२  गते रामपुर campu...
15/11/2025

यस कृषि तथा वन विज्ञान विश्वविद्यालयका ९ औं ब्याचका दाईदिदिहरुको विदाई कार्यक्रम यहि मिति २०८२ \०८ \०२ गते रामपुर campus को old auditorium hall मा ४ :०० बजेबाट हुने तय भएको हुँदा, सम्पूर्ण Mid Western मनहरुमा हार्दिक निमन्त्रणा गर्दछौं।
MWSF family.

06/03/2025
आज मिति २०८१/११/१५ गते हाम्रो  midwestern समाजद्वारा आयोजित चियापान  तथा  अन्तर्त्रिया कार्यक्रम सफलतापुर्बक सम्पन्न  भय...
27/02/2025

आज मिति २०८१/११/१५ गते हाम्रो midwestern समाजद्वारा आयोजित चियापान तथा अन्तर्त्रिया कार्यक्रम सफलतापुर्बक सम्पन्न भयको छ| यस कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं । कार्यक्रमका केही झलकहरु।

पहिलो प्रयास मै गण्डकी प्रदेश अन्तर्गत पशुविकास अधिकृत सातौ तह को लिखित परीक्षामा नाम निकाल्न सफल हाम्रो midwestern समाज...
27/02/2025

पहिलो प्रयास मै गण्डकी प्रदेश अन्तर्गत पशुविकास अधिकृत सातौ तह को लिखित परीक्षामा नाम निकाल्न सफल हाम्रो midwestern समाजको पुर्ब सदस्य दाजु डा. अमृत भण्डारी लाई धेरै धेरै बधाई तथा आगामी चरणको पनि शुभकामना दिन चाहन्छौं ।

आज भयको mangol समाजद्वारा आयोजित  football final खेलमा हाम्रो समाजले जीत हासिल  गरेकाे छ।जीत हासिल गर्न सहयोग गर्नु हुने...
20/02/2025

आज भयको mangol समाजद्वारा आयोजित football final खेलमा हाम्रो समाजले जीत हासिल गरेकाे छ।जीत हासिल गर्न सहयोग गर्नु हुने खेलाडिलाइ हाम्रो midwesternसमाजबाट धन्यवाद दिन चहन्चौ्।,

Address

Rampur
Chitwan

Website

Alerts

Be the first to know and let us send you an email when Mid Western Students' Family, AFU, Rampur-Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Mid Western Students' Family, AFU, Rampur-Chitwan:

Share