बार्दली चिया

बार्दली चिया बार्दलीमा चिया र गफ

Good morning
02/08/2026

Good morning

चिया र माया । बार्दलीमा चिया र गफ
01/08/2026

चिया र माया । बार्दलीमा चिया र गफ

01/08/2026
Shout out to my newest followers! Excited to have you onboard! Bheshbahadur Pandey, Bikash Desar, Rkamal-g Shrestha, Keb...
29/07/2026

Shout out to my newest followers! Excited to have you onboard! Bheshbahadur Pandey, Bikash Desar, Rkamal-g Shrestha, Kebal Kakshapati, Ram Chandra Karki, Sagar Bhujel, Hiralal Shrestha, Gambhir Karki, K.D. Khadka, Shakti Gurung, Kuber Aarush Giri, Nagendra Dotel, Pushpa Kumar, Suman Gurung, Rabin Rabin, Vivek Raaz Magar, Prakriti Nepal, Kumar Adhikari, Subol Neupane, Rajendra Sapkota, Bharat Gurung, Hari Bk, Bipeen Thapa, Tularam Ghimire, साङ्बो तामाङ, Khadga Saurav Shrestha, Bidur Pd Ghorasaini, Dipak Raj Giri, Ram Neupane, Suman Dotel, Karmacharya Niroj, Bikas Tmg, Man Kumari Khatri, Ashmeeta Parajuli, Deep-Pen Tamang Ghising, Dhakal Nirajan, Bhupal Karki, Tamang Bishnu, Nabaraj Kharel, अमृत श्रेष्ठ, Goshar Karki गोसर कार्की, डि एन धिताल, Ram Krishna Parajuli, Kedar Lamichhane, Dalu Gole, Jhamka Bhandari, राष्ट्रिय स्वतन्त्र पार्टी चौतारा, Mongolian Heart Bijay

एक कप चिया, एक सुन्दर साँझ, अनि हजारौँ शब्दभन्दा गहिरो शान्ति।
27/07/2026

एक कप चिया, एक सुन्दर साँझ, अनि हजारौँ शब्दभन्दा गहिरो शान्ति।

25/07/2026

एकछिन कल्पना गरौं त ।
हामीले घरमा सवै दाजुभाई मिलेर बर्षभरिमा १० हजार कमाउछौं ।
जवकी घरमा दाल चामल र नुन तेल किन्न मात्र १३ हजार खर्च हुन्छ । अथवा भनौं हाम्रो कमाईले घरखर्च पनि चलेन ।
अनि
१०० ऋण तिर्न २०० सापटी,
त्यो २०० तिर्न ५०० सापटी,
फेरी ५०० तिर्न १००० सापटी,
यस्तै गर्दा गर्दै अवस्था कस्तो भयो भने,
बर्षभरिमा कमाई हुन्छ १० हजार, घर खर्च चलाउन मात्र खर्च हुन्छ १२/१३ हजार, ऋण पुग्यो ३० हजार ।
एकछिन गम्भिर भएर सोचौं त ।
यही अवस्था घरमा भए के हुन्छ ।
लिलाम हुन्छ, उठिवास लाग्छ, भागाभाग हुन्छ, घर भताभुङ्ग हुन्छ ।

ठ्याक्कै यहि अवस्था बनाईएको रहेछ देशको ।
हाम्रो आन्तरिक आम्दानीले चालु खर्च (तलव र सामाजिक सुरक्षा भत्ता) पनि पुग्दैन ।
आर्थिक रुपमा हामी यति कमजोर छौं की, ऋणको ब्याज तिर्न नै ऋण खोज्नुपर्ने अवस्था छ ।

त्यसैले केही हुनेहरुबाट थोरै थोरै उठाएर ढुकुटी अलिअलि बलियो बनाउन सरकारले चाहेको थियो । निजि वोर्डिङमा १०० फि तिर्न सक्नेहरुलाई ३ रुपियाँ सरकारलाई दिनुस् न भनेको थियो सरकारले । जवकी गरिवहरुले पढ्ने सरकारी स्कुल निशुल्क मात्र होईन एउटा बिद्यार्थी बापत सरकारले मासिक दशौं हजार खर्च गरिरहेकै छ ।

अर्को तर्फ सरकारी अस्पताल निशुल्क छन् हामीलाई थाहा छ । केहि कुराहरुमा शुल्क लागेपनि अति कम शुल्क छ । यस्तो अवस्थामा सरकारले भनेको थियो "निजि अस्पतालमा उपचार गर्न सक्नेहरुले २/४ रुपियाँ सरकारलाई सहयोग गर्नुस् । २/४ रूपियाँ जम्मा गरेर ढुकुटी अलिकति बलियो बनाउँ ताकि पैसाको अभावमा उपचार गर्न नसकेर ज्यान गुमाउन बाध्य कोही पनि गरिवहरुले नपरोस् ।"

अहँ ।
यस्तो भएन ।
वर्षौंलेखि ऋण खोज्दै घ्यू खादै गरेकाहरुले जिते, अनि "घ्यु पछि खादै गरौंला पहिला आफ्नो कमाईले दाल र भात मात्र खाउँ । दिनको २/४ रुपियाँ बचाएर पछि लैनो भैसी किनेर मज्जाले घ्यु, दही, मोही खाउँला" भन्नेले हार्नुपर्यो ।

यहाँ एउटा यस्तो शक्ति छ जसलाई,
देश जेसुकै होस् जनतालाई भ्रम बेचेर, झुक्काएर, भएपनि ढुकुटी हातमा लिनु छ । अनि लुटको साम्राज्य निरन्तर गर्नु छ ।
अनि पार्टी बलियो बनाउनु छ । सरकारलाई कमजोर बनाउनु छ ।

त्यसैले
- कुलोको १० हजार बजेटमा ५ हजारको काम गरेर ५ हजार खाईरहेकाहरुलाई बुझ्न समय लाग्छ ।
- सरकारी तेलको कुपन बोकेर पम्पमा लाईन लाग्नेहरुलाई जान्न समय लाग्छ ।
- सरकारी कार्यालयबाटै घरमा चामलका बोरा ओसार्न बानी परेकाहरुलाई सहन समय लाग्छ ।
- सरकारी टिकट बाहेक खल्तीको पैसाले प्लेन नकुचेका मान्छेहरुलाई मान्न समय लाग्छ ।
- रातभरि भट्टिमा मोज गरेर बिल कार्यालयमा पेश गर्नेहरुलाई थाहा पाउन समय लाग्छ ।

किनकी
# कसैकसैको लुटको राज्य ढलेको छ ।
# ऋण काढेर ल्याएको घ्यु लुकेर हसुर्ने बाटो बन्द भएको छ ।

दिनदिनै मासु खान पुग्नेहरुलाई हामी हप्ताको एकदिन बर्त बसिदिनुस् न ताकी हजुरले बर्त बसेको दिन बचेको मासु अर्को गरिवको घरमा हप्ता एकछाक पाकोस् भनेका थियौं ।

तर भएन मन लागेको खान पनि रोक्छस् भनेर दैनिक मासु खाईरहेको मान्छे चिच्यायो । अनि बिचरा गरिवले पनि सरकारले खाना नै बन्द गर्दियो कि भन्ठानेर हो मा हो मिलायो ।

शायद हामी बुझेकाहरुले बुझाउन सकेनौं ।

23/07/2026

घाम होस् वा पानी,
साथिभाई जम्मा हुनी
बार्दलीमा चिया खान जानी


#गज्जब

मान्छेको मनोविज्ञान बुझेर बार्दलीमा चिया र गफ
23/07/2026

मान्छेको मनोविज्ञान बुझेर बार्दलीमा चिया र गफ

के तपाईंलाई पनि यस्तो लाग्छ?
23/07/2026

के तपाईंलाई पनि यस्तो लाग्छ?

Address

Chautara

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when बार्दली चिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category