28/10/2025
📢 सूचना !!!
प्रिय विद्यार्थीहरू तथा अभिभावकज्यूहरू,
हामी खुशीका साथ जानकारी गराउन चाहन्छौं कि QL Dance Studio का सबै कक्षा (Classes) हरू आउँदो आइतबार (Sunday) देखि नियमित रूपमा निरन्तर सञ्चालनमा आउनेछन्। 🎶💃🕺
कृपया समयमै उपस्थित भई आफ्नो क्लासमा सहभागिता जनाउनुहोस्।
धन्यवाद 🙏
time: 5 pm
— QL Dance Studio परिवार