UNAS Kala kendra

  • Home
  • UNAS Kala kendra

UNAS Kala kendra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from UNAS Kala kendra, Dance Studio, Sainamaina 6 kalauni, .

हाम्रो उद्देश्य तपाईंको आत्मविश्वास बढाउनु,
तपाईंको प्रतिभा उजागर गर्नु
र नृत्यमार्फत तपाईंलाई चम्किन सहयोग गर्नु हो।
💃 हिप हप
🩰 समकालीन (Contemporary)
🌍 लोक नृत्य
🎶 आधुनिक नृत्य
… र धेरै शैलीहरू उपलब्ध छन्।

Magar diwas ko sabai ma subhakamana ❤️
27/02/2026

Magar diwas ko sabai ma subhakamana ❤️

shivaratri bisesh
17/02/2026

shivaratri bisesh

16/01/2026

location 🔻
unas kala Kendra sainamaina 6 kalauni

नेपालका विभिन्न जातजातिका मौलिक भेषभूषा भाडामा तथा खरिदका लागि उपलब्ध छन्।सांस्कृतिक कार्यक्रम, नाच–गान, पूजा–पर्व, महोत...
25/12/2025

नेपालका विभिन्न जातजातिका मौलिक भेषभूषा भाडामा तथा खरिदका लागि उपलब्ध छन्।
सांस्कृतिक कार्यक्रम, नाच–गान, पूजा–पर्व, महोत्सव तथा अन्य विशेष अवसरहरूलाई अझ भव्य र अर्थपूर्ण बनाउन हामीसँग सम्पर्क गर्नुहोस्।
गुणस्तरीय सेवा र उचित मूल्यमा उपलब्ध भेषभूषासहित तपाईंको कार्यक्रमलाई विशेष बनाउने हाम्रो प्रयास।
विशेष अवसरका लागि हामीलाई सम्झिनुहोस्।
थप जानकारीका लागि युनास कला केन्द्र मा सम्पर्क गर्नुहोस्।

नृत्य भनेको केवल कला मात्र होइन, भावना अभिव्यक्त गर्ने एउटा सुन्दर यात्रा हो।त्यसैले हामी तपाईँलाई नयाँ ऊर्जा, नयाँ सपना...
09/12/2025

नृत्य भनेको केवल कला मात्र होइन, भावना अभिव्यक्त गर्ने एउटा सुन्दर यात्रा हो।त्यसैले हामी तपाईँलाई नयाँ ऊर्जा, नयाँ सपना र नयाँ शुरुवातका साथ छिट्टै नै हाम्रो Dance Academy मार्फत जहाँ साना बच्चादेखि युवादेखि सबैका लागि विशेष कक्षा उपलब्ध हुनेछ।
नाचौं, सिकौं जहाँ ताल भेटिन्छ प्रतिभासँग, र सपनाहरू भेटिन्छन् वास्तविकतासँग। 💃🕺✨

Just another royal look 😅
05/12/2024

Just another royal look 😅

10/10/2024

After long time we ...🫰🏻❣️

challenge

Aja program ka jhalak haru ❤️☺️
31/12/2023

Aja program ka jhalak haru ❤️☺️

Natural beauty ❤️
16/12/2022

Natural beauty ❤️

Address

Sainamaina 6 Kalauni

Website

Alerts

Be the first to know and let us send you an email when UNAS Kala kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share