Parivartan

Parivartan यात्री

Football हेर्ने सच्चा Fan ले Comment गर्नुहोस । खेलको आधारमा मैदानमा बढी  यि २ मध्य कुन खेलाडी बढी प्रभाव पार्छन् ?     ...
08/07/2026

Football हेर्ने सच्चा Fan ले Comment गर्नुहोस । खेलको आधारमा मैदानमा बढी यि २ मध्य कुन खेलाडी बढी प्रभाव पार्छन् ?



23/06/2026

उच्च राजनितीक संस्कार 👏 रा स्व पा हाम्रो दुश्मन होइन । गरिबी हाम्रो दुश्मन हो विभेद हाम्रो दुश्मन हो !
सुध्रिएको कांग्रेस २.०

09/06/2026

दरबार हत्या काण्डको फाइल खोल्ने सुधन गुरुङको प्रहरीलाई ठाडो निर्देशन,अब कसैलाई छोडदिन ||🇳🇵

हिजो होस् या आज अलिकति पनि आफ्नो योजना देखि पछि नहट्ने नेता । आमा बालेनले देश बनाउछ ❤️🙏
17/05/2026

हिजो होस् या आज अलिकति पनि आफ्नो योजना देखि पछि नहट्ने नेता । आमा बालेनले देश बनाउछ ❤️🙏

परिवर्तन 🙏🙏
14/05/2026

परिवर्तन 🙏🙏

भन्सारमा भारतीय तरकारी आयातमा कडाइ पछि नेपाली किसानले उत्पादन गरेको तरकारीले पाउन थाल्यो राम्रो बजार।

पहिले भारतीय तरकारीका कारण आफ्नै उत्पादनले उचित मूल्य नपाएको गुनासो गर्ने किसानहरू अहिले भने उत्साहित देखिएका छन्। खेतबारीमा गरेको मेहनतले बजार पाउन थालेपछि किसानको मुहारमा मुस्कान फर्किएको छ। मण्डीहरूमा नेपाली गोलभेंडा, काँक्रो, करेला, भिण्डी लगायतका तरकारीको माग बढ्दै गएको व्यापारीहरू बताउँछन्।

किसानहरू भन्छन् — “जब स्वदेशी उत्पादनले मूल्य पाउँछ, तब किसानको हौसला अझ बढ्छ।” अहिलेको अवस्थाले नेपाली कृषि उत्पादनप्रति उपभोक्ताको विश्वास पनि बढाएको छ।

03/05/2026

अध्यादेश

23/04/2026
सबै दुखीको घाउमा मलम लगाइदेउ है भगवान 🙏
17/04/2026

सबै दुखीको घाउमा मलम लगाइदेउ है भगवान 🙏

17/04/2026

यो भिडियो ले के सन्देश दिन खोजेको हो ?
do Comment

बालेन सरकार 🙏
16/04/2026

बालेन सरकार 🙏

Address

Nepal
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Parivartan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share