Ra mu

Ra mu तिमिलाइ धन सम्पतिको फलिफाप होस, तर प्रेमको चाहि सधै अभाब होस,, तिम्रो हर दिन, सुनको पिन्जडामा कैद सुगाको झै हाल होस ❤️🕉️

02/05/2026

मायाले मात्र पुग्ने भए मुनालाई मदनले छोडेर जानू पर्ने थिएन होला 🥹❤️‍🩹

🥹
01/05/2026

🥹

Let’s go 😅
01/05/2026

Let’s go 😅

01/05/2026

Literally me 😩😂

01/05/2026

om mane padme hum🙏❤️

22/04/2026

ढुङ्गा लाई ढुङ्गा नै बन्न दिनुस्
मुर्ती बनाउनु भयो भने आफ्नो शिर झुकाउनु पर्ने छ🌼♥️
#शुभबिहानी

20/04/2026

Other : केरा खान सकिएन !
Jhapali : केरा हैन, कोला हो 🤣

10/02/2026

travelling to सुत्न with जाडो 3 others सिरक😂

12/07/2024

एउटा कथामा उसलाई पनि लेख्नु छ जो मनमा बस्यो समय बितायरो अनि साथमा बसेन🥺🫂

07/02/2024

पाएको कुरा त मुस्कुराउदै छोड्नु परेको छ, चाहेको कुरा नपॅाउदा गुनासो किन गर्नु र❤️‍🩹

07/02/2024

महोत्सवमा गएर रुन त हुन्थियो नि,
तर के गर्नु,
धोकेबाज त मै थिए 😂

Address


Telephone

+9779817448263

Website

Alerts

Be the first to know and let us send you an email when Ra mu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share