The Ghantaghar Post

The Ghantaghar Post Fun and entertainment

16/04/2025

खुल्म खुला मुस्लिम लाई काट्ने धमकि दिदैइ छ कृस्ना यादव

16/04/2025

शनिबार हनुमान जनमोत्सवमा जुन जिहादीहरूद्वारा ढुङ्गामुढा भएको घटनाप्रति बजरङ्गी बाबाद्वारा जिहादीहरूलाई सिधै चुनौती दिएका छन् यदि तिमीहरू सुध्रिएन भने हामी सिरहा जिल्लाबाट १० लाख सन्त समाज बीरगञ्ज पुगेर प्रतिकार गर्नेछौं !

12/04/2025

आज हनुमान जयन्तिको दिन बिरगंजमा मुस्लिम समुदायबाट र्यालिमा ढुगा मुड़ा प्रहार गरिएको छ

बिरगंजमा कर्फ्युको कारण आज देखि लागिने रात्री बजार स्थगित गरिएको छ , बिरगंज बजार पुर्न रुपले बन्द  गरिएको छ ,
12/04/2025

बिरगंजमा कर्फ्युको कारण आज देखि लागिने रात्री बजार स्थगित गरिएको छ , बिरगंज बजार पुर्न रुपले बन्द गरिएको छ ,

12/04/2025

हनुमान जयन्ती जस्तो पवित्र अवसरमा वीरगञ्जमा शोभायात्राका क्रममा घरको छतबाट ढुङ्गा प्रहार भएको घटना अत्यन्तै निन्दनीय र दुःखद छ।

धार्मिक सहिष्णुता, मेलमिलाप र आपसी सद्भाव हाम्रो समाजको मेरुदण्ड हो। यस्ता घटनाले समाजमा भय, द्वेष र असमझदारी फैलाउने काम गर्छ। दोषी जो–कोही होस्, कानून अनुसार कडा कारबाही हुनु आवश्यक छ।

हामी सबैले मिलेर यस्तो प्रकारको असामाजिक क्रियाकलापको एक स्वरमा विरोध गरौं। शान्ति, सद्भाव र एकताको संदेश फैलाऔं।

हनुमान जयन्तीको शोभायात्राका क्रममा ढुंगामुढा भएपछीको दृश्यहरू:-
12/04/2025

हनुमान जयन्तीको शोभायात्राका क्रममा ढुंगामुढा भएपछीको दृश्यहरू:-

12/04/2025

Sad News 😢 हनुमान जयन्तिको दिन मुस्लिम र हिन्दुमा बिवाद भएपछि प्रहरीले आशुग्यास प्रहार गर्न थालेकाछन ,😯

छपकैया चौक अगाड़ी झपक हुदै गरेको आव्स्था । लजीज बिरयानी र अन्य पसलमा आगजनी भएको छ ।
12/04/2025

छपकैया चौक अगाड़ी झपक हुदै गरेको आव्स्था । लजीज बिरयानी र अन्य पसलमा आगजनी भएको छ ।

बिरगंजमा हनुमान जयन्तिको र्यालिमा मुस्लिम र हिन्दु बीच झड्प हुन्दा छपकैया चौकमा मोटरसाइकल र किराना पसलमा आगजनी गरिएको छ ...
12/04/2025

बिरगंजमा हनुमान जयन्तिको र्यालिमा मुस्लिम र हिन्दु बीच झड्प हुन्दा छपकैया चौकमा मोटरसाइकल र किराना पसलमा आगजनी गरिएको छ ! अवस्था तनावग्रस्त 😢

12/04/2025

आज हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्रामा दुई समुदाय बिच झडप भएको छ । शोभा यात्रामा छतबाट ढुगा प्रहार भएको आरोप लगाइएको छ ।

12/04/2025

😢 हनुमान जयन्तिको दिन मुस्लिम र हिन्दुमा बिवाद भएपछि प्रहरीले आशुग्यास प्रहार गर्न थालेकाछन ,😯

12/04/2025

Address

Birgunj

Telephone

+9779816226472

Website

Alerts

Be the first to know and let us send you an email when The Ghantaghar Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to The Ghantaghar Post:

Share