14/07/2026
🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂
प्रिय विद्यार्थी, आकाश देवकोटा ♥️♥️🌹🌹
तपाईंको जन्मदिनको यस शुभ अवसरमा स्टेट स्कुल अफ सुर्खेत परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
तपाईंको जीवन सधैं सुख, शान्ति, स्वास्थ्य, सफलता र उज्ज्वल भविष्यले भरिपूर्ण रहोस्। अध्ययनमा निरन्तर प्रगति गर्दै आफ्ना सपना पूरा गर्न सफल हुनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
🎈 जन्मदिनको धेरै धेरै शुभकामना! 🎈
स्टेट स्कुल अफ सुर्खेत परिवार
वीरेन्द्रनगर–२, सुर्खेत