Ram Narayan Mehta

नेपाली गजल के भनुँ , तपाईले घरको गुन्द्री दुनियाँलाई देखाउनु भयो ।आफ्नो छोरालाई वैरी र वैरीलाई आफ्नो छोरा बनाउनु भयो ।सौ...
19/03/2026

नेपाली गजल
के भनुँ , तपाईले घरको गुन्द्री दुनियाँलाई देखाउनु भयो ।
आफ्नो छोरालाई वैरी र वैरीलाई आफ्नो छोरा बनाउनु भयो ।

सौतेली आमा पनि सौताको छोराको ईज्जतलाई आफ्नो सम्झिन्छ,
आमा आफ्नै छोराको ईज्जत उछालेर के नाम कमाउनु भयो ।

यो आमा भन्ने शब्द कति पवित्र छ जसमा कुनै दाग हुँदैन,
आफ्नो नैतिकलाई बेचेर आमा शब्दमा दाग लगाउनु भयो ।

बालपन आमा बिना , योवन बुबाको बिना बिताएको छु मैले,
आफ्नो निजि स्वार्थका लागि दुवैले मलाई पाखा धपाउनु भयो ।

अब दु:खलाई अंगाली आफ्नो जिवन यात्रामा हिडिरहेको छु,
धन्यवाद छ बुबा आमा की मेरो जिवन यात्रा सम्झाउनु भयो ।

हेर आज सबैले प्रमाणित गर्नुभयो की प्रयास एक्लै छ,
हो आज प्रयास एक्लै छन उसको भाग्यले बताउनु भयो ।

प्रयास प्रेमी मैथिल

सपोर्ट लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्नबिराटनगर, मोरङ — सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्गत...
18/03/2026

सपोर्ट लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिराटनगर, मोरङ — सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्गत दाँदर बैरिया शाखाले Global Money Week 2026 को अवसरमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

श्री सरस्वती पब्लिक क्याम्पस को सभा हलमा आयोजित कार्यक्रममा ६५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
“Smart Money Talks” नारासहित सञ्चालन भइरहेको ग्लोबल मनि विक २०२६ चैत २ देखि ८ गतेसम्म (मार्च १६–२२, २०२६) नेपालसहित विश्वभर मनाइँदैछ। यस अभियानको मुख्य उद्देश्य युवाहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्दै जिम्मेवार आर्थिक व्यवहारको विकास गर्नु रहेको छ।
कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालय अन्तर्गत आन्तरिक लेखा परीक्षण विभागका कर्मचारी संजय कुमार चौधरी तथा सोकेन्द्र कुमार राय ले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो। सो अवसरमा बचतको महत्व, आय–व्यय व्यवस्थापन, वित्तीय अनुशासन, डिजिटल वित्तीय सेवा तथा पूँजी बजारसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्राप्त ज्ञानले आफ्नो दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
यसै क्रममा क्याम्पसका प्रधानाध्यापक श्याम साह लाई मायाको चिनोस्वरूप घडी प्रदान गरी सम्मान गरिएको थियो।
संस्थाले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने दाँदर बैरिया शाखाकी शाखा प्रमुख शुशिला कुमारी साह ले जानकारी दिनुभएको छ।

Coming Soon...Youtube Channel:-Prem Kumar Officialचिरके छातीमे गे पगली लिखलियौ तोरे नाम ।
18/03/2026

Coming Soon...
Youtube Channel:-
Prem Kumar Official
चिरके छातीमे गे पगली लिखलियौ तोरे नाम ।

17/03/2026
03/03/2026

Tried to draw flower.

03/03/2026
25/02/2026

मेरो भाग्यमा थिएनौ तिमि ।


22/02/2026

#सुचना #सुचना #सुचना
सम्पूर्ण संगीत प्रेमीसबके लेल जानकारी..

19/02/2026

रातको कभी भी अकेले ट्युवेलसे पानी निकाल्ने के लिए मत जाना दोस्त, कुछ भी होसकता है ।

Address

Inruwa, Sunsari
Biratnagar

Telephone

+60186659046

Website

https://www.youtube.com/@prayaspremimaithil1984

Alerts

Be the first to know and let us send you an email when Ram Narayan Mehta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Ram Narayan Mehta:

Share