दुखी आत्मा

दुखी आत्मा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दुखी आत्मा, Arts and entertainment, budhiganga-6, Biratnagar.

💔 दुखी आत्मा जीवनका अनकहा कथा, प्रेमका अधुरा अध्याय, बिछोडका पीडा, धोका, संघर्ष र समाजका यथार्थ घटनाहरू। यहाँ हरेक शब्दले कुनै न कुनै मनको आवाज बोल्छ।

"जहाँ शब्दहरू आँसु बनेर बग्छन्।"
"हरेक पीडाको आफ्नै कथा हुन्छ।"
"मनका घाउहरूलाई शब्दमा उतार्ने प्रयास

10/08/2026

जवानी त गै गो गुलामी को कामै मा
खुसी हुन सकियेन प्रदेश को ठाउँ मा
दुखी आत्मा

02/08/2026

मनलाइ काबुमा राख्नु सिक्नु पर्छ !
मनले त जे पनि सोच्छ !!

दुखी आत्मा

31/07/2026

कसरी ब्यक्त गरु म मेरा भावाना !
सधै खुसी राख्न सकु मेरि आमा !!
दुखी आत्मा

29/07/2026

धेरै नजिक भये ठोकिने रहेछ !
माया धेरै गरे पोखिने रहेछ !!
दुखी आत्मा

26/07/2026

इस उमर मे लड्की के पिछी भागेगा तो
बर्बात हो जायेगा
अगर पैसाके पिछे भागेगा तो कामियाप मिलेगा
love is beutyfull
But
Money is power full
दुखी आत्मा

बास्तवमा स्वार्थी मान्छेहरु येस्तै हुन्छन्😞😞
21/07/2026

बास्तवमा स्वार्थी मान्छेहरु येस्तै हुन्छन्😞😞

जे छ मनमा छ नि साथी 😞😞देखाउन पो गारो छ...
20/07/2026

जे छ मनमा छ नि साथी 😞😞
देखाउन पो गारो छ...

बदलियौ तिमी पनि ..💔💔😥😥😞
20/07/2026

बदलियौ तिमी पनि ..💔💔😥😥😞

20/07/2026

मुस्कुरायेको छ बन्दैमा खुसी छ नभन न
सहनै नसक्ने पीडा त मनमा छ!!

दुखी आत्मा

1.2m views मा मात्र 0.22 cent यो दुखी आत्मा लाई दुखी नै बनाउने भो facebook ले😔😔😔
19/07/2026

1.2m views मा मात्र 0.22 cent यो दुखी आत्मा लाई
दुखी नै बनाउने भो facebook ले😔😔😔

Address

Budhiganga-6
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when दुखी आत्मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share