ALaukik-अलौकिक

ALaukik-अलौकिक सत्य तथ्य अनि निष्पक्ष

24/05/2026

डा. माहाबिर पुनले सन्सदमा बादर धपाउने
प्रबिधीनै छैन भन्थे यो प्रबिधि कस्तो होला?

23/05/2026

मान्छे कमिला भन्दा सानो भए के गर्थे होला!🤔

19/05/2026

जानाकारीको लागी मात्र।

18/05/2026

Messi magic/mls
Intermiami vs portland Timber
2 - 0

UAE मा 1 तारिखमा नै पारिश्रमिक संयुक्त अरब इमिरेट्स युएईले निजी क्षेत्रका कम्पनीलाई अब प्रत्येक महिनाको पहिलो दिनमै श्रम...
18/05/2026

UAE मा 1 तारिखमा नै पारिश्रमिक

संयुक्त अरब इमिरेट्स युएईले निजी क्षेत्रका कम्पनीलाई अब प्रत्येक महिनाको पहिलो दिनमै श्रमिकको तलब दिनुपर्ने नयाँ व्यवस्था लागु गर्ने भएको छ ।

यो नियम १ जुन २०२६ देखि लागु हुनेछ । मानव संसाधन तथा इमिराती मन्त्रालयले जारी गरेको नयाँ नियमअनुसार कम्पनीहरूले अघिल्लो महिनाको तलब सुरक्षा प्रणाली (डब्लुपिएस) वा सरकारले स्वीकृत गरेको अन्य प्रणालीमार्फत भुक्तानी गर्नु पर्नेछ ।

तोकिएको समयपछि तलब दिए ढिलो भुक्तानी मानेर कारबाही गरिनेछ । नयाँ व्यवस्था अनुसार कम्पनीले श्रमिकलाई दिनुपर्ने कुल तलबको कम्तीमा ८५ प्रतिशत रकम समयमै भुक्तानी गरेमा नियम पालना गरेको मानिनेछ ।

कानुनी रूपमा कटौती गरिएको बाँकी रकमका कारण कर्मचारीलाई तलब नपाएको मानिने छैन ।

तलब ढिला गर्ने कम्पनीमाथि चरणबद्ध कारबाही हुनेछ । तलब दिनुपर्ने मितिको दोस्रो दिनदेखि कम्पनीलाई चेतावनी दिइनेछ । ५ दिनसम्म पनि तलब नदिए नयाँ वर्क परमिट रोक्न सकिनेछ ।




18/05/2026


Nepal win against scotland 18 may 2026
6 wicket win.

18/05/2026

कानुन पढदैमा कानुनको जननी भैदैन।

18/05/2026

18/05/2026

TU मा जारी नेपाल र स्कटल्याण्ड बिचको खेलमा नेपालले स्कटल्याण्डलाई ३९.१ ओभरमा १९४ रनमा अलआउट गर्दै पहिलो इनिङ समाप्त गरेको छ।

17/05/2026

नेपाल आर्मीको अफिसियल र्‍याप गित।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when ALaukik-अलौकिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category