HelloNepal

HelloNepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HelloNepal, Bharatpur.

दुर्गा प्रसाई पक्राउ परेर रिहा भए,रिहा भएर पक्राउ परे,फेरी रिहा भए फेरी पक्राउ भए,यो पोष्ट गर्दा गर्दै फेरी रिहा हुन पनि...
01/03/2026

दुर्गा प्रसाई पक्राउ परेर रिहा भए,
रिहा भएर पक्राउ परे,फेरी रिहा भए फेरी पक्राउ भए,
यो पोष्ट गर्दा गर्दै फेरी रिहा हुन पनि सक्छन्।😛😏

तेस्रो विश्व-युद्ध को संकेत।इजरायल र अमेरिका द्वारा इरान माथि हमलाको सुरुवात गरेको छ,राजधानी तेहरानका महत्वपूर्ण रणनीतिक...
28/02/2026

तेस्रो विश्व-युद्ध को संकेत।
इजरायल र अमेरिका द्वारा इरान माथि हमलाको सुरुवात गरेको छ,
राजधानी तेहरानका महत्वपूर्ण रणनीतिक ठेगानाहरू मा गरिएको भिषण हमलाले तेहरान अस्तव्यस्त बनेको छ भने इराकले इरान पक्षबाट लड्ने पहिलो घोषणा गरेको छ,पृथ्वी तेस्रो विश्व-युद्धको संघारमा उभिएको आशङ्का गरिँदैछ।
#युद्द #इरान #तेहरान #विश्व

यस्तै छ😏
27/02/2026

यस्तै छ😏

सत्यबचन🙂
09/02/2026

सत्यबचन🙂

अनुभव✨️
08/02/2026

अनुभव✨️

08/02/2026

बाल्यकालमा उहाँ अभिनीत चलचित्रहरु हेर्दा कति डर लाग्थ्यो,उहाँको जीवन्त अभिनयले आँफु पनि चलचित्रको त्यही संसारमा छु जस्तो लाग्थ्यो, ब्याक्तिको रुपमा उहाँ हामी माझ रहनुभएन तर कलाकारको रुपमा हाम्रो माझमा सधै जीवित रहनुहुनेछ।
#सुनील #थापा #नेपाली #नेपालीआवाज
#हार्दिक #श्रद्धाञ्जली 🙏

 #मौन  #आवाज
07/02/2026

#मौन #आवाज

Address

Bharatpur

Telephone

+9779847687151

Website

Alerts

Be the first to know and let us send you an email when HelloNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to HelloNepal:

Share