The Vibing MOOD

The Vibing MOOD Feel the Vibes !

09/06/2026

बेलुकी सुत्दा नेपालमै सुतेको जस्तो लाग्छ, बिहान उठेर यसो बाहिर निस्कियो भारत झै लाग्छ । B***n Routine of Nepal banda

किसानहरुलाई बाँदरले दु:ख दिएको भन्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाले जेठ १ गते बाँदरलाई नगरपालिकाको सिमाना कटाउन उपस्थ...
13/05/2026

किसानहरुलाई बाँदरले दु:ख दिएको भन्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाले जेठ १ गते बाँदरलाई नगरपालिकाको सिमाना कटाउन उपस्थित हुन आग्रह गर्दै सार्वजनिक बिदा (Emergency service बाहेक) दिएको छ । 🥺 #

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यक...
13/05/2026

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यक्रम रहेको छ।

आज बुधबार: भगवान बुढानीलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस्  l🙏❤️एक एक लाइक र शेयर गरौं ||
13/05/2026

आज बुधबार: भगवान बुढानीलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस् l🙏❤️
एक एक लाइक र शेयर गरौं ||

Kata payinxa yesto dress launa 🙏
12/05/2026

Kata payinxa yesto dress launa 🙏

🙂

05/03/2026

हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।
#आमा

05/03/2026

Vote halna jadai garda babu ko sujhab hai sathi haru !! # B***n. Routine of Nepal banda

13/08/2025
08/02/2024

तिम्रो खुशी नै मेरो खुशी भन्थे ,
महसुस हुदैछ सायद म गलत रहेछु,
आज तिम्रो खुशी अरु कोहि हुदा तिम्रो खुशीमा रमाऊन सकिन ।

🥺🥺

05/02/2024

निकै गरिब छु म,
मान्छेहरु बिक्छन् तर किन्न सक्ने मेरो औकात छैन ।। 🥺

Address

Bharatpur

Telephone

+9779845716333

Website

Alerts

Be the first to know and let us send you an email when The Vibing MOOD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share