16/05/2026
हाम्रो संस्कृति, हाम्रो गौरव ✨
श्री याकति अजिमा बाजा खलः द्वारा आयोजित
“धिमे बाजा प्रशिक्षण कक्षा”
नेवा: संस्कृतिको पहिचान बोकेको धिमे बाजा सिकौं, पुस्तान्तरण गरौं ❤️
आउनुहोस्, आफ्नो कला र संस्कृतिलाई अझ नजिकबाट चिनौं । 🙏
📝 दर्ताको लागि Google Form: [Link] https://docs.google.com/forms/d/e/1FAIpQLSfJt5XKikEXrTnD8mdMOMPwntInUKHfHCSNWHx4VesIZN_ugA/viewform?usp=dialog
📍 तेखाचो–३, भक्तपुर
🕰️ समय: ५:३० – ७:००