The depth of philosophy

The depth of philosophy I don’t know why we are here, but I’m pretty sure it is not in order to enjoy ourselves�

🖤
25/10/2024

🖤

10/06/2024
05/04/2024

Isn't this life interesting?
जिवनमा कुनै कुनै पल जादुमय हुन्छन सधै सधै आइरहुन लाग्ने, सधै सधै बाचिरहु लाग्ने ,सधै सधै हासिरहु लाग्ने, सधै सधै सम्झिरहु लाग्ने ।
अनि,
कुनै कुनै पल दु ख दिने गरि आउछन, कैले त्यो पल नबाचेको भए हुने, कैले सम्झनामा नआएको भए हुने ,ती मान्छे कैले नभेटेको भए हुने, त्यो पल सपना झै भएर मेटिदिए हुने ।
तर,
दुर कतै अध्यारोमा एउटा आशा खुसिको सन्देश लिएर पर्खिरहेको देख्दा जुनिजुनी बाचिरहु लाग्ने, यो समय, यी मान्छे , यो पल , यो उमेर ,यो जीवन साचिरहु लाग्ने ।
यहि त जिवनको वास्तविकता रहेछ🖤

Send a message to learn more

Rumi
16/12/2023

Rumi

🖤🖤🖤
20/07/2022

🖤🖤🖤

Address

Bajura

Telephone

+9779848661994

Website

Alerts

Be the first to know and let us send you an email when The depth of philosophy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to The depth of philosophy:

Share