Bhupendra dhami

Bhupendra dhami नमस्ते सबै जनालाई यो पेज लाई लाइक फलो‌ गरिदिनु होला
धन्यवाद

24/11/2024

Shout out to my newest followers! Excited to have you onboard! Narendera, Rambinayram Rambinay

वि'द्रोह तपाइँबाट सुरु हुनु पर्‍यो अनि बल्ला परिवर्तन आउँछ
29/09/2024

वि'द्रोह तपाइँबाट सुरु हुनु पर्‍यो अनि बल्ला परिवर्तन आउँछ

 #दशै_विशेष_फोटो_प्रतियोगिता_२०८१ प्रतियोगि नं:2नाम :dipak singh dhamiठेगाना : baitadi हाम्रो यस Bhupendra Dhami पेजमा  ...
25/09/2024

#दशै_विशेष_फोटो_प्रतियोगिता_२०८१

प्रतियोगि नं:2
नाम :dipak singh dhami
ठेगाना : baitadi
हाम्रो यस Bhupendra Dhami पेजमा आउदै गरेको बडादशैको अवसरमा दशै विशेष फोटो प्रतियोगिताको आयोजना गरिएको हुँदा सहभागी हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।

सहभागी हुने प्रतिस्पर्धीहरुले यी नियमहरू अनिवार्य पालना गर्नुपर्ने छ।

✍️ नियमहरू:-
१. पेजलाई अनिवार्य लाईक अनि फलोगरेको हुनुपर्नेछ ।
२.जुनसुकै उमेरकाले पनि सहभागी हुन पाउनु हुनेछ ।
३.महिला पुरुष सबै ले सहभागी हुन पाउनु हुनेछ।
४.पेजमा हालेको फोटो शेयर गर्न पाईने छ र पेजको फोटोमा आयका लाईक र कमेन्ट लाई मात्र मान्नेता दिईने छ
५.पेजमा फोटो पोस्ट गर्दा सहभागिलाई मेन्सन गरिने छ।
६.फोटोको कम्पोटिसनको क्रममा कुनै किसिमको बिवाद अथवा गल्ति भए एडमिन को निर्णय मान्ने हुनेछ ।
७.फोटोमा mentions, Share गर्न सक्नु हुनेछ।
८. विजेता फोटोमा आएको लाइक कमेन्ट र शेयर को आधारमा हुनेछ।
९.प्रतियोगिताको घोषणा यसै पेजबाट गरिनेछ ।
१०.फोटोलाई अन्य थुप्रै ग्रुपहरुमा सेयर गर्न सक्नुहुनेछ ।

नोट :- सहभागीहरुको फोटो मिति २०८१/०६/०५ गते बाट पेजमा पोस्ट गरिने छ र सहभागीहरुले आफ्नो फोटो नाम र ठेगाना उल्लेख गरेर 9765910287 whatsapp मा पठाउन सक्नु हुनेछ।

✍️ पुरस्कार:-
प्रथम = रु.2500
दितिय = रु.1515
त्रीतिय = रु.555
चौथो = रु 100

✍️ नतिजा:-
अशोज २७ गतेको दिन बिहान 1 बजे प्रकासित हुनेछ!!
Bhupendra Dhami पेज बाट

07/02/2024
Just In: Nepal lost the match against Pakistan by 238 runs in ongoing Asia Cup. 😢Pic. Sajan Lamichhane/ CAN
30/08/2023

Just In: Nepal lost the match against Pakistan by 238 runs in ongoing Asia Cup. 😢

Pic. Sajan Lamichhane/ CAN

05/07/2023

CHAMPIONS! India! 🇮🇳🏆

18/06/2023

चित्रकारलाई सलाम !

Address

Baitadi

Telephone

+9779860139547

Website

Alerts

Be the first to know and let us send you an email when Bhupendra dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Bhupendra dhami:

Share

Category