SAMA IDIOT

SAMA IDIOT its a jokes page
in nepal.

25/01/2026

बिर्सियको छैन , तिम्रा ओठमा मेरा ओठले छुदाको पल
बिर्सियको छैन , तिमी र म एउटै खाटमा हुदाको पल ।

अरु कसैले देख्लान कि भन्ने डर मनमै बोकेर पनि ,
बिर्सियको छैन , तिम्रो त्यो अङ्गालोमा बेरिदाको पल ।

दूरी घटाउने बहानामा सँगै किनेका ती सिमहरू,
बिर्सिएको छैन, Ncell को जोडी सिम लिँदाको पल।

मेरो गजल नसुनी ननिदाउने तिम्रो त्यो मीठो बानी
बिर्सियको छैन , मौन भएर प्रेम गरिरहदाको पल ।

यहाँ हरकोही उपदेश दिन्छन् “माया त क्षणिक कुरा हो”,
बिर्सिएको छैन, उपदेश दिनेहरू नै प्रेममा जल्दाको पल।

14/01/2026

साली भिनाजु पार्ट - 2
जेठानले पनि सालिको बाटो छेक्न थालेपछि
श्रीमतिले SNPA chat मा सन्देस देखेपछि ।

अब साली भेट्न अन्य कुनै ठाउँ सोच्दै थिय म ।
ससुराली बाहेक अन्त जान साली नै नटेरेपछि ।

सालि सग लुकेर बोल्ने सपनाहरु पनि डराएछन ।
घर , ससुराली दुवै ठाउमा डरले शासन गरेपछी ।

रमाइलो साली - भिनाजुमा प्रेम त केहि थियन ।
सामान्य बोलचालमा नै श्रीमतिले आँखा लगाएपछि

गिलसमा फरक थिय,एउटै टेवलमा चिया खायौ
सामान्य हासोलाइ पनि प्रेम नामले चर्चा चलाएपछि ।

ससुरालिमा जादा किन भुक्यो कुकुर सोच्दै थिय म
पसुको के नै लाग्छ र सासुले नै निगरानी गराएपछि ।

14/01/2026

साली भिनाजु पार्ट - One
अरुको कुरा छोडौ, साली-भिनाजुको माया हेरे पछि
श्रीमतिले ससुरालीमा , सालिको बाटो छेके पछि ।

आफ्नै घरमा सत्रु हुदा कस्को के लाग्ने रहेछ ।
दिदिले नै बहिनिलाइ सन्खाको नजरले हेरे पछि ।

"साली आधा घरवाली" उखान त पुरानै भए पनि
के लाग्छ ससुरालीमा भिनाजुलाई चारैतिर घेरे पछि

हाँसो पनि अपराध झै ठहरिन थालेछ ससुरालिमा
भिनाजुले सालीसँग मीठो दुई शब्द बोले पछि

चिया पनि छुट्टै बसि पिउनु पर्ने नियम कस्तो आयो
एकै कपमा सालिसग आँखा जुधेको आरोप परे पछि

05/01/2026

" सहर र गाउँबिच रोइरहेको दूधको द्वन्द्व "
सहरबाट छोरा भन्छ ,
बुवा दुधको मूल्य सय बाट फेरि दस रुपैया बड्यो ।
गाउमा बुवा रुदै भन्छन ,
बाबू यहा साठि पर्ने दुधको मूल्य आज पचास मै झर्यो ।

सहरबाट छोरा भन्छ ,
बुवा आज आदा घन्टा ढिलाइले दूध पाएन
गाउमा बुवा रुदै भन्छन ,
मुग्लिनको पहिरोले आज त दूध नै गएन ।

सहरबाट छोरा भन्छ ,
दूध रोकिदा नगर वडाले अनुदान दिदैन र ?
गाउमा बुवा रुदै भन्छन ,
बाबू अनुदानको कुरा गर्छौ , पशु मर्दा त दस्तुर छाडिदैन ।

सहरबाट छोरा भन्छ ,
बुवा पढाइ सकेर गाउँमा नै पशुपालन गरे हुन्न ।
गाउमा बुवा रुदै भन्छन ,
बाबू म तिमिलाइ यो दलदलमा फस्न दिन्न ।

सहरबाट छोरा भन्छ,
बुवा, यहाँ दुध नपाउँदा ग्राहक रिसाउँछन्।
गाउँमा बुवा रुँदै भन्छन्,
बाबू, यहाँ त दुध बेच्दा पनि किसान लजाउँछन्।

सहरबाट छोरा भन्छ,
बुवा, परिवर्तनको कुनै बाटो छैन र?
गाउँमा बुवा रुँदै भन्छन्,
बाबू, बाटो त छ,तर हिँड्नेहरू थाकिसके,
सुन्नेहरू अझै सुतिरहेछन्

30/12/2025

मन्द मुस्कान अनि आखाको नसालु हेराइ देखे पछि ।
मिनेट मात्र कटेजस्तो लाग्छ सयौ घन्टाको प्रखाइ पनि ।

चेपारे पारामा गालामा डिम्पल सहितको बोली सुनेपछी
बेहोस भए पनि आउँछ होस, रमाइलो लाग्छ दुखाइ पनि

चन्चले बोलि, कहिल्यै नथाक्ने तिम्रो वालापनको व्यवहार
नमान्दा नमान्दै मनले , बानी परेछ तिमिमै हराइ रहने ।

अलि जिस्काउँछु भनेर रिसाउँछ्यौ, फेरि आफैँ हाँस्छ्यौ
त्यसैले बानी पर्यो , देखेपछि तिमिलाइ जिस्काइ रहने

रिसाउँछ्यौ, फेरि हाँस्छ्यौ, त्यो हाँसो झन् घाउ बन्छ
नजिक हुँदा टाढा लाग्ने, तिम्रै मायाको तड्पाइ पनि

26/09/2025

समालेर राख है कसको gf ho ..
स्ट्याटस मात्रै हैन फोटो
नि हेरम्न हजुरको भन्दै थि ।।
#$¡Diot

04/09/2025

सुन्नु होला है😂😂
तपाइहरु मेरो पोस्ट र कमेन्ट ले रिसाको हो भने रिसाइराख्नु
म सुध्रिनेवाला छैन
😂😂😂😂
#$

02/09/2025

शवरात्रीमा शिव जस्तो रे अनि कृष्णअस्टमिमा कृष्ण जस्तो पोइ चाहियो रे
उफ !!

09/12/2023

भाग्यमा छ भने उसको छोरिले 😅😅
💕बाबा भन्छे भाग्यमा छैन😂✌
😻भने मामा त पक्कै भन्छे 😃
#$¡DI०T
💕😻💞

07/12/2023

असली science को बिध्यार्थी त ती हुन
जो लभ letter लेख्दा नि let us consider
I'm in love भनेर लेख्छन ।।

18/11/2023

म सलाइ र आगो बिनानै यो शहर जलाइदिन सक्छु । बस् तिमि एकदिन मेरो हात समाएर शहर घुमिदेउ ।। .............

27/09/2023

यो एउटा जिन्दगिमा सबै पुगिसरी छ
बस "आज म सग नि फिल्म हेर्न जाम्न कति दिदिलाइ
मत्रै लेर जानुहुन्छ "
भन्ने सालिको कमि छ
#$

Address

Bagmati
Bagmati

Telephone

+9779845563290

Website

Alerts

Be the first to know and let us send you an email when SAMA IDIOT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to SAMA IDIOT:

Share