16/12/2025
हार्दिक निमन्त्रणा !
(प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु’
(शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानवको अस्तित्व नै हराउँछ।)
त ल्होसार्बे आशिमलाँ !!!
गुरुङ समुदायको महान् पर्व त–ल्हो (घोडा वर्ग) ल्होसारको पावन अवसरमा यहीँ मिति २०८२ पौष १० गतेदेखि १५ गतेसम्म आयोजित ल्होसार मेला - २०८२ अन्तर्गत विविध प्रतियोगितात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने भएकोले कार्यक्रम भव्य, सभ्य एंव उल्लासमय वातावरणमा मनाउन गैरहेको हुँदा यहाँको संघ, संस्था, विद्यालय, क्लव समूहबाट उक्त कार्यक्रममा सहभागी गराई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
थप जानकारीको लागिः
९८४५५३३९७४, ९७०६०४३८४३, ९८४४९०४३४०
अध्यक्ष
विश्वशान्ति सुखमय बौद्ध गुम्बा
काठेखोला – ७, रेश, गुरुङथर, बागलुङ