धौलागिरि पञ्चेबाजा तथा नृत्य

धौलागिरि पञ्चेबाजा तथा नृत्य Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from धौलागिरि पञ्चेबाजा तथा नृत्य, Arts and entertainment, beni myagdi, Baglung Bazar.

पन्चे बाजा, रत्यौली गित ,भजन किर्तन नृत्य तथा बिभिन्न मनोरञ्जनात्मक भिडियोहरू हेर्नको लागि यो पेज लाई लाईक तथा फलो गर्नु होला।
नोट:- कृपया पन्चेबाजा धुनहरु सुन्दा एयरफोन 🎧 को प्रयोग गर्नुहोला।
https://youtube.com/channel/UCaY3gXI9oThDKF0JRzb443Q?si=8JlGZ

फोटोमा देखिएको सुन्दर हिमाल र सुन्दर बजार को नाम के होला? हजुर हरुलाई जानकारी होला??
11/09/2026

फोटोमा देखिएको सुन्दर हिमाल र सुन्दर बजार को नाम के होला? हजुर हरुलाई जानकारी होला??

Happy father's day, आझ बुवाको मुख हेर्ने दिनको हाम्रा सम्पूर्ण साथीहरु एवम फलोवर्स मा हार्दिक शुभकामना।
11/09/2026

Happy father's day,
आझ बुवाको मुख हेर्ने दिनको हाम्रा सम्पूर्ण साथीहरु एवम फलोवर्स मा हार्दिक शुभकामना।

10/09/2026

उत्कृष्ट सहनाई बादक किसान परियार को सुमधुर सहनाई आवाजमा उस्तै नाच हेरौँ।

10/09/2026

Beni bazar town view Nepal.
म्याग्दी नदि तथा कालीगण्डकी गंगा को बिचमा अबस्थित सुन्दर बेनि बजार।

10/09/2026

Fewa lake view from the ⛵ boat .
पोखरा स्थित सुन्दर फेवा ताल। बिन्ध्यबासिनी मन्दिर जाँदै गर्दा लिईएको नजारा।

09/09/2026

लौरि तितेको, था पाईन दाई मैले जोबन बितेको,
किसान परियार को उत्कृष्ट सहनाई आवाज मा दमदार पन्चेबाजा तथा नृत्य।

गलेश्वर बजार एवम गलेश्वर महादेव मन्दिर कालिगण्डकी गंगा सतह भन्दा 10 मिटर उचाई तथा 50 मिटर  टाढा भयको हुँदा र कडा चट्टान ...
08/09/2026

गलेश्वर बजार एवम गलेश्वर महादेव मन्दिर कालिगण्डकी गंगा सतह भन्दा 10 मिटर उचाई तथा 50 मिटर टाढा भयको हुँदा र कडा चट्टान भयको हुदा कालिगण्डकी गंगा ले असर पुर्याउदैन कि भन्ने आशा छ।

07/09/2026

This video and siren alarm is for sample and awareness for public.
दिईएको भिडियो पाकिस्तान को नदि र नदिको तटिय क्षेत्र को हो। नेपालमा पनि प्रत्येक नदिका तटिय क्षेत्र लगाएत काठमाडौं र अन्य सहरमा पनि यस्तै भूकम्प बाढी,आंधितुफान, आगोलागी लगायत का इमर्जेन्सी मा साईरन आलाराम जडान गरि जनताहरुमा बेलैमा खतराको सुचना दिन आवश्यक छ।

07/09/2026

This siren alarm of the video is only demo or sample only.
नेपाल का नदिका तटिय क्षेत्रहरू का मानविय बस्ती गाउ र बजार हरुमा बाढि आएको पुर्व जानकारी दिन र तेहां का सम्पुर्ण मानिहरु लाई समय मै सुरक्षित स्थान मा जान सुचीत गर्न को लागि यस्ताे खाल्को सोलार सिस्टम वाला साईरन आलाराम राख्दा कस्तो होला??

06/09/2026

पर्वत जिल्लाको पन्चेबाजा र नाच यस्तो हुन्छ है साथीहरु।

Address

Beni Myagdi
Baglung Bazar
068

Alerts

Be the first to know and let us send you an email when धौलागिरि पञ्चेबाजा तथा नृत्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share