Trinetra News

Trinetra News Trinetra News publishing daily news with Facts and Truth. Madhesh - Proud to be Madheshi

14/05/2026

प्रधानमन्त्री ज्यूले सबै प्रदेशका सांसदहरु सँग छुट्टाछुट्टै भेटेर कुरा गरी सकेका छन। जुन बेला बोलाएर कुरा गर्न खोज्दा बाकलोली गर्ने अनि अहिले यस्ता नाथे हर्केको कुरा सुन्नलाई बस्नुपर्ने?
विरोध! विरोध! विरोध!

मलेसिया जान २ लाख ७५ हजार मागेपछि मेनपावरमा छापा: ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपाावरमा श्रम मन्त्रालयले छापा मारे...
08/05/2026

मलेसिया जान २ लाख ७५ हजार मागेपछि मेनपावरमा छापा: ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपाावरमा श्रम मन्त्रालयले छापा मारेको छ। श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मारिएको हो। ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार नगद फेला परेको छ । नगदको रसिद फेला परेको छैन। प्रम कार्यालयबाट खबर आएपछि छापा मारिएको यादवले बताए। म्यानपावर सिल गरेर कारबाही अघि बढाइने उनले बताए। कुनै गुनासो भए २४ सै घण्टा मन्त्रीको सचिवालय तत्पर रहने यादवको भनाइ छ।

तस्बिर: सूर्याम्स उप्रेती

कम्बोडियामा नेपालीहरूको बिजोग! सरकारलाई दोस दिनु सजिलो हुन्छ तर हामी आफैं गल्ती गरेको कुरा सुकार्न चाहँदैनौं।
02/05/2026

कम्बोडियामा नेपालीहरूको बिजोग!
सरकारलाई दोस दिनु सजिलो हुन्छ तर हामी आफैं गल्ती गरेको कुरा सुकार्न चाहँदैनौं।

30/04/2026

जनकपुरमा मन्दिर र गुठ्ठीको जमिन खरिद गरी घर बनाई सकेकाहरुलाई सरकारले हटाउन मिल्दैन बरु तिनीहरूलाई जमिनको सरकारी रेट तिराई लालपुर्जा दिनुपर्छ। तिनीहरू सुकुमबासी होइनन्!

हैन यो के हुँदैछ नेपालमा? नेपालको झण्डा रातो, नीलो र सेतो हुन्थ्यो। काठमाडौंमा मान्छेहरू पशुपति नाथको नामले दर्शन गर्न ज...
29/04/2026

हैन यो के हुँदैछ नेपालमा? नेपालको झण्डा रातो, नीलो र सेतो हुन्थ्यो। काठमाडौंमा मान्छेहरू पशुपति नाथको नामले दर्शन गर्न जान्थे। अहिले त गजबको परिवर्तनहरू देखिँदैछ त! नेपाली जनताहरु Gulf मा काम गर्छन् र Gulf देशका मिसिनरीहरु अहिले नेपालमा काम गरिँदैछ भने लाग्यो। आफ्नो पहिचान आँखाको अगाडि मासिँदै गरेको हेरेर खुशी मनाउने हो कि? अब कसलाई भोट दिनुपर्यो? के हिन्दु धर्म मान्ने नेपाली जनता होइनन्? हिन्दु धर्म र संस्कृति माग्ने जनता नेपाली नै होनन्? देश बनाउन लाई पठाई लेखाइ काफी हुँदैन जब सम्म मान्छेको कुनै लक्ष्य हुँदैन।

26/04/2026

यस्तो गुण्डागर्दी शैलीमा नेपाली जनता संग कुरा गर्ने शसस्त्र प्रहरीका बहादुर जवान जसलाई सीमाको सुरक्षा गर्न राखिएको छ। के यस्ता बहादुर हरुलाई सीमा नाकामा बसोबास गर्ने जनताहरुलाई दुःख दिन राखिएको हो? चोक चोक मा बसेर पैसा माग्ने यस्ता मानसिकता भएका मान्छेहरू जनताले चाहेको जस्तो सुशासन पाउन सक्छ? सरकारले भन्छ जनतालाई दुःख नदिनु तर दुःख दिन यस्ता भ्रष्ट, क्रप्ट र पैसा कमाउन बर्दी लागेको हरुलाई सीमानाका हरूमा राखेको हुन्छ।

नेपालमा बस्ने ८०-९० प्रतिशत जनताहरुलाई सीधा प्रभावित पार्ने विषय भनेको वैदेशिक रोजगार हो। सरकारले अहिले देशमा बसोबास गरि...
26/04/2026

नेपालमा बस्ने ८०-९० प्रतिशत जनताहरुलाई सीधा प्रभावित पार्ने विषय भनेको वैदेशिक रोजगार हो। सरकारले अहिले देशमा बसोबास गरिरहेका जनताहरुलाई सीधा दिन सक्ने फाइदा भनेको नै यसलाई व्यवस्थापन गर्नु हो। धेरै दिन देखि नै यसलाई वावस्थपान गर्न जनताहरुलाई सरकारहरू सँग हारगुहार लगाउँदै आइरहेको छ। अहिले नेपालका सायद कनै यस्तो घर होला जुन घरबाट मान्छे वैदेशिक रोजगारमा गएको छैन होला। कृपया सरकारले जनतालाई विदेश जान सहज बाटो दिएर छिटो राहत दिन आग्रह गर्न चाहन्छु। धन्यवाद🙏

असली सुकुमबासीहरु लाई पहिचान गरी सरकारले गरीब र असहायलाई नेपाली जनताहरुलाई न्याय दिन्छ भने आशा गरौं। धन्यवाद नेपाल सरकार...
25/04/2026

असली सुकुमबासीहरु लाई पहिचान गरी सरकारले गरीब र असहायलाई नेपाली जनताहरुलाई न्याय दिन्छ भने आशा गरौं। धन्यवाद नेपाल सरकार ।

23/04/2026

FREE VISA! FREE TICKET!
मधेशीको अनुहार पहाडमा बस्ने धेरै गोरुहरुलाई मन पर्दैन। विभिन्न देशहरूले नेपालमा सब भन्दा तल्लो दर्जाको काम गर्ने मान्छेको Dimand पठाउँछ र नेपालको यो तथाकथित म्यानपावरहरु मधेस तिर दिने Dimand भनेको विदेशीले दिएको मध्य बाट सबभन्दा तल्लो Categories काे डिमान्ड मधेसतिर मधेसी हरुको लागि पठाउँछ। नेपालमा नेपालीको ईज्जत छैन, नियम बनाउने मान्छे छ तर नियम पालना गर्ने मान्छे छैन।

22/04/2026

अहिले भर्खरै हाम्रो गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएको छ।

18/04/2026

भारतको गुजरातमा 8 जना मुस्लिम केटाहरूलाई हिन्दु नाबालिक केटीहरूलाई बलात्कार र ब्ल्याकमेल गरेको कारण प्रहरीले तिनीहरूलाई जन्नतको बाटोमा पदयात्रा गराएको छ।

Address

Kuwait City
45600

Alerts

Be the first to know and let us send you an email when Trinetra News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Trinetra News:

Share