Dipendra singh Airee fans page

Dipendra singh Airee fans page Welcome to my world of fun and entertainment! �

18/12/2025
18/12/2025

NPL का दुबै सिजन भरीकै सानदार मजेदार catch
नरेन भट्टको यो catch कस्ले कस्ले लाइभ हेर्नु भयो

NPL 2025 मा दिपेन्द्र सिं ऐरीको प्रफमेन्सMatch : 9Run : 227Wicket : 9Follow our page for more update            Singh Ai...
16/12/2025

NPL 2025 मा दिपेन्द्र सिं ऐरीको प्रफमेन्स
Match : 9
Run : 227
Wicket : 9

Follow our page for more update
Singh Airee

सन्दिप लामीछाने आफु BPL मा Rajshahi Warriors मा छनोट भएको जानकारी गराउदै आफ्नो फेसबुक पोस्टमा लेख्छन् "बंगलादेश प्रिमियर...
15/12/2025

सन्दिप लामीछाने आफु BPL मा Rajshahi Warriors मा छनोट भएको जानकारी गराउदै आफ्नो फेसबुक पोस्टमा लेख्छन्
"बंगलादेश प्रिमियर लिग (BPL) मा राजशाही वारियर्सको प्रतिनिधित्व गर्न पाउनु गर्वको कुरा हो।
सबैको प्रार्थना, माया र निरन्तर समर्थनका लागि हृदयदेखि धन्यवाद। यो साथले अझ अगाडि बढ्ने हौसला दिएको छ।🙏💙"

Congratulations Sandeep Lamichhane👏👏👏

15/12/2025

Dipendra Singh Airee catch and bowled in NPL final match Paras Khadka

🙏 धन्यवाद सबैलाई 🙏“यो प्रतियोगिता आयोजना गर्ने अठोट नेपाल क्रिकेट संघले गत वर्ष नै गरेको थियो। त्यसपछि हामीले पाएको माया...
15/12/2025

🙏 धन्यवाद सबैलाई 🙏

“यो प्रतियोगिता आयोजना गर्ने अठोट नेपाल क्रिकेट संघले गत वर्ष नै गरेको थियो। त्यसपछि हामीले पाएको माया, साथ र समर्थन हाम्रो लागि एउटा सपना जस्तै थियो। दोस्रो संस्करणको NPL सफलतापूर्वक सम्पन्न भएसँगै त्यो सपना साकार भएको छ।

धेरै चुनौतीहरूका बाबजुद सबैको साथ, सहयोग र दृढ इच्छाशक्तिले यो सम्भव भएको हो। यदि कुनै कमीकमजोरी भएका भए नेपाल क्रिकेट संघको तर्फबाट क्षमाप्रार्थी छौँ।”

- पारस खड्का
सचिव, नेपाल क्रिकेट संघ (CAN) 🇳🇵🏏
Photo:crickinfo

Address

통진읍 옹정로17번길 101
Gimpo
10029

Alerts

Be the first to know and let us send you an email when Dipendra singh Airee fans page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category