Theworldcast

Theworldcast For more information please visit us on - www.theworldcast.com Welcome to ekhab4r.com, your trusted source for timely and insightful news coverage since 2081.

Our mission is to inform, educate, and engage our readers by providing high-quality journalism that is both accessible and impactful. Our Mission

At ekhab4r.com, we are committed to delivering accurate and comprehensive news that empowers our readers to stay informed and make educated decisions. We believe in the power of information and strive to be a beacon of truth in today’s fast-paced news l

andscape. What We Cover

From the latest political developments to breakthroughs in technology, entertainment highlights, and sports updates, our team of experienced journalists covers a wide range of topics. We specialize in research and Investigation, developement, tourism, sports, politics, corporate, health, Education and many more ensuring that our readers receive in-depth analysis and reporting on the issues that matter most. Further more information contact us :
south Korea :
contact: +8201028079501
Email:[email protected]
Nepal
Kathmandu metropolitan -06 Baudha . contact: +9779707568338
Email:[email protected]

28/08/2026

Dhant congratulations.

28/08/2026

🚨 विपद्को समयमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जाल प्रयोगका लागि अपिल

नेपालमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण नागरिकहरू कठिन परिस्थितिमा छन्। यस्तो संवेदनशील अवस्थामा अपुष्ट सूचना, भ्रामक समाचार, पुराना वा अन्य स्थानका फोटो/भिडियो, AI-generated सामग्री तथा पीडित र मृतकका संवेदनशील दृश्यहरू जथाभावी पोस्ट तथा शेयर नगर्न सम्पूर्ण सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकमा हार्दिक अपिल गर्दछौँ।

एउटा गलत सूचना हजारौँ मानिसमा फैलिन सक्छ। एउटा गलत तस्वीरले पीडित परिवारलाई थप पीडा दिन सक्छ। र एउटा अपुष्ट समाचारले उद्धार तथा राहत कार्यमै बाधा पुर्‍याउन सक्छ।

पत्रकारिता र सामाजिक सञ्जालको शक्ति भ्रम फैलाउन होइन, सत्य सूचना पुर्‍याउन र संकटमा परेकालाई सहयोग गर्न प्रयोग गरौँ।

📍 सूचना पोस्ट वा शेयर गर्नुअघि कम्तीमा एकपटक सत्यता जाँचौँ।
📍 स्रोत पुष्टि नभएको सामग्रीलाई समाचारका रूपमा प्रस्तुत नगरौँ।
📍 पीडित तथा मृतकको गोपनीयता र मानवीय संवेदनशीलताको सम्मान गरौँ।
📍 विपद्को नाममा सनसनी, अफवाह र भ्युजका लागि सामग्री उत्पादन नगरौँ।

विपद्को समयमा जिम्मेवार सञ्चार नै मानवीय दायित्व हो।

✊ सत्य सूचना फैलाऔँ।
भ्रम र अफवाह रोकौँ।
पीडितको सम्मान गरौँ।
जिम्मेवार पत्रकारिता गरौँ।

— सम्पूर्ण सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा जिम्मेवार सञ्चारका लागि अपिल।

चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण व्यापक जनधनको क्षति भएको छ । रसुवासहित नुवाकोट, धादिङसहितका त्रिशूली नदीको तटीय क्...
26/08/2026

चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण व्यापक जनधनको क्षति भएको छ । रसुवासहित नुवाकोट, धादिङसहितका त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले व्यापक जनधनको क्षति भएको हो ।

बाढीसँगै अहिले सुरक्षा निकाय उद्धार र राहतमा केन्द्रित भएको छ । यस्तै विभिन्न राजनीतिक दल, संघ संगठनले पनि आवश्यक समन्वय गरेका छन् । बुधबार बिहानसम्म २२ जनाको मृत्यु भइसकेको छ भने भौतिक क्षतिको कुनै लेखाजोखा छैन । सडक, विद्युत् आयोजना, खानेपानी आयोजनामा उत्तिकै क्षति भएको छ ।

हिमालका हिराहरु हिमालमै अस्ताए हार्दिक श्रद्वानजली ।
01/08/2026

हिमालका हिराहरु हिमालमै अस्ताए हार्दिक श्रद्वानजली ।

Sadnews
31/07/2026

Sadnews

सामाजीक सञ्जालमा जिम्मेवार व्यक्तिको अभिव्यक्ति ।।।। कसले के–के लेखे ?
29/07/2026

सामाजीक सञ्जालमा जिम्मेवार व्यक्तिको अभिव्यक्ति ।।।। कसले के–के लेखे ?

सामाजीक सञ्जालमा जिम्मेवार व्यक्तिको अभिव्यक्ति ।।।। ...

26/07/2026

नेपालको वर्तमान अवस्था: आशा, चुनौती र अबको बाटो।

फेरान टोरेसले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ क...
19/07/2026

फेरान टोरेसले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।
यो स्पेनको इतिहासमा दोस्रो पुरुष विश्वकप उपाधि हो। सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप जितेको छ।
न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार भएको फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडे र अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। अतिरिक्त समयको १६ औं मिनेटमा वैकल्पिक खेलाडी निको विलियम्सको हेडरबाट आएको बललाई टोरेसले नजिकबाट शक्तिशाली प्रहार गर्दै स्पेनका लागि विजयी गोल गरे।
युरोपियन च्याम्पियन स्पेनले खेलभर उत्कृष्ट अवसर सिर्जना गरेको थियो। लामिन यामाल र मिकेल ओयार्जाबालका प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले बचाउ गरे। अतिरिक्त समयअघि यामालको फ्रिकिक पनि मार्टिनेजले शानदार रूपमा रोके ।
स्पेनले लगातार दबाब बनाए पनि अर्जेन्टिनाले रक्षात्मक खेल अपनायो। पटक–पटक खेल रोकिँदा र फाउल धेरै हुँदा फाइनल अपेक्षाअनुसार आकर्षक बन्न सकेन।
स्पेनका विलियम्सले अतिरिक्त समयमा अर्को गोल पनि गरे। तर वैकल्पिक खेलाडी मिकेल मेरिनोले निकोलस ओटामेन्डीमाथि फाउल गरेको ठहर गर्दै रेफ्रीले उक्त गोल रद्द गरेका थिए।
नकआउट चरणमा इजिप्ट र इंग्ल्यान्डविरुद्ध पुनरागमन गर्दै जित निकालेको अर्जेन्टिनाले फाइनलमा भने त्यस्तो प्रदर्शन दोहोर्याउन सकेन। टोरेसको निर्णायक गोलसँगै स्पेन दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि जित्न सफल भयो।

France vs Morocco which country will win? Please predict and win 3000 NPR. And as well as everybody who are participatin...
09/07/2026

France vs Morocco which country will win? Please predict and win 3000 NPR. And as well as everybody who are participating on this prediction they should like, follow, comment and share the post of page.
On Friday
Time: at 1 :45 am in Nepal.
And at 5 am in South Korea .

ब्राजिलका स्टार फुटबलर नेयमारले सन् २०२६ को फिफा विश्वकप बाट ब्राजिल बाहिरिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
06/07/2026

ब्राजिलका स्टार फुटबलर नेयमारले सन् २०२६ को फिफा विश्वकप बाट ब्राजिल बाहिरिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ब्राजिल राउन्ड अफ १६ मा नर्वेसँग २–१ ले पराजित भएपछि भावुक बनेका ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्रा समाप्त भएको बताए।

नेयमारले ब्राजिलका लागि १३० खेलमा ८० गोल गर्दै देशकै सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान कायम गरे। विश्वकप ट्रफी जित्न नसके पनि उनको ड्रिब्लिङ, कौशल, सिर्जनात्मक खेल र ‘साम्बा फुटबल’को जादुले करोडौं समर्थकको मन जित्यो।

Address

Eumseong
BUDHANILKANTHA-05

Alerts

Be the first to know and let us send you an email when Theworldcast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share