THANK TOU

THANK TOU Make happy and healthy my self and other

Sahi ho
16/03/2026

Sahi ho

08/03/2026

कुलमान घिसिङ्जि हर्नु नपर्ने मान्छे हारे तर यस्को मतलब उज्यालो नेपाल सकेउ बन्ने हैन अब उज्यालो नेपाललाई देस बरि सङ्घठ्न बिस्तार गर्ने समय दिएको हुन सक्छ ताकि अब आउने चुनाबमा ठुलो र बलियो दल बन्न सकियोस्। 💡💡💡

28/02/2026

अब को आसा कुलमान

With Shree Gurung – I just got recognized as one of their top fans! 🎉
25/02/2026

With Shree Gurung – I just got recognized as one of their top fans! 🎉

25/02/2026

अहिले नभए ६ महिनापछि फेरि बनाउने छोउ

जय उज्यालो नेपाल भोट 💡💡💡 है
25/02/2026

जय उज्यालो नेपाल भोट 💡💡💡 है

लो सबै जना उज्यालो नेपाल बनाउना उज्यालो नेपाल पार्टिमा जोडिनु हुन अनुरोध🙏🙏
25/02/2026

लो सबै जना उज्यालो नेपाल बनाउना उज्यालो नेपाल पार्टिमा जोडिनु हुन अनुरोध🙏🙏

25/02/2026

भोट चाहि 💡💡 है

22/02/2026

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उ'म्मेदवार बनेपछि देखिएको दृश्य नेपाली राजनीतिमा निकै फरक र प्रेरणादायी बनेको छ।

चु ना वी मैदानमा उ'म्मेदवारले म'तदातालाई पैसा बाँडेको खबर सुन्ने बानी परिसकेको समयमा, यहाँ भने ठीक उल्टो भइरहेको छ। गाउँ–गाउँ पुग्दा मतदाताहरूले नै “यो तपाईंको चुनाव खर्च” भन्दै नगद सहयोग गरेका छन्। यसरी मात्रै करिब १५ लाख रु'पैयाँ संकलन भएको उहाँले जानकारी दिनुभएको छ। त्यसबाहेक अनलाइनमार्फत पनि थप सहयोग प्राप्त भएको छ।

सबैभन्दा उल्लेखनीय कुरा के छ भने उहाँले आफ्नो व्यक्तिगत एक रु'पैयाँ पनि चु'ना'व प्रचारमा खर्च नगरेको बताउनुभएको छ। जनताले नै खर्च जुटाइदिएको यो अभियानलाई उहाँले पारदर्शी बनाउने प्रतिबद्धता पनि जनाउनुभएको छ। केही दिनभित्र सम्पूर्ण आय व्यय सार्वजनिक गर्ने उहाँको भनाइ छ।

यो घ'टना पै'साले होइन, विश्वासले चु ना व जित्न सकिन्छ भन्ने सन्देश हो। जब उ'म्मेदवारको छवि स्वच्छ हुन्छ, जब विगतको काम बोलिरहेको हुन्छ, तब जनता दर्शक भएर बस्दैनन् सहभागी बन्छन्।

उहाँले म'तदातालाई धन्यवाद दिँदै एक रु'पैयाँ पनि खर्च नगरी चु ना व जित्ने विश्वास व्यक्त गर्नुभएको छ। यदि यो सम्भव भयो भने, यो केवल एउटा जित होइन स्वच्छ र जनआधारित राजनीतिप्रतिको ठूलो सन्देश हुनेछ।🙏❤️

22/02/2026

भोलि फागुन ११ गते, सोमबार बिहान ७:३० बजे चाङ्गाथली युवा क्लब, चाङ्गाथलीमा भेला भई शूरू हुने प्रचार प्रसार कार्यक्रममा सहभागी हुन विनम्र अनुरोध गर्दछु। साइकल यात्रीहरु बिहान ६ः३० बजे पाटनढोकामा आउनुस है।

यो नतिजा हेर्दा त नेपालि काङ्ग्रेसले पो बहुमत ल्याउछ्कि के हो😂😂
13/02/2026

यो नतिजा हेर्दा त नेपालि काङ्ग्रेसले पो बहुमत ल्याउछ्कि के हो😂😂

Address

Dangjin
31758

Website

Alerts

Be the first to know and let us send you an email when THANK TOU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category