Puja Devkota

Puja Devkota Hi i'm child singer puja devkota please keep supporting me alots of love you all ...

Happy dipawali everyone stay happy and stay healthy  हजुरहरु सम्पुर्णमा नमस्कार म बाल गायिका पुजा देबकोटा मेरो पेजलाई ला...
21/10/2025

Happy dipawali everyone stay happy and stay healthy हजुरहरु सम्पुर्णमा नमस्कार म बाल गायिका पुजा देबकोटा मेरो पेजलाई लाईक कमेन्ट शेयर फलो गरेर माया गरिदिनु होला धन्यवाद 💕💕💕❤️❤️❤️

21/10/2025

हार्दिक श्रध्दाञ्जलि बिपिन दाई तपाईको सपना अधुरो रहियो तपाईको स्वर्गमा शान्तिपूर्ण बास पाओस !

21/10/2025

I got over 200 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

21/10/2025

I've just reached 6.5K followers! Thank you for continuing support. I could never have made it without each one of you. ...
28/11/2024

I've just reached 6.5K followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

27/10/2024

हामिलाई धेरै धेरै माया गर्नु भएकोमा तपाईहरु सम्पुर्णलाई ह्रीदयदेखिनै सम्मान .. हाम्रो यो पेजलाई लाईक गरेर माया गरिदिनु होला नमस्कार ...

18/02/2024

तपाईहरुको लागि मैले थोरै गुनगुनाउने प्रयास गरेको छु ! सुनेर प्रतिकृया दिनु होला ! तपाहरु सम्पुर्ण लाई मिठो सम्झना...

05/11/2023

देशमा हरेक किसिमको समस्या आईपर्छ्न रुकुम जिल्ला अहिले रोईरहेको अबस्थामा छ ! बिभिन्न सङ्ग सस्था ब्यबसाय कलाकार समाजसेबि राजनितिक दल समबन्धित निकाय सबैले आ आफ्नो ठाउमा पहल गरौ ! राहात उद्धारमा जुटौ ! यस घट्नामा निधन हुनु भएका सम्पुर्ण मृतकहरु प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु !

उहि तपाईहरुको प्यारी छोरी बाल गायिका
पुजा देबकोटा

05/11/2023

अग्रज दाजुहरु सङ्गै मैले गाएको लाईभ दोहोरी हेरेर माया गर्नु होला ! यहाहरु सबैलाई धेरै धेरै माया 💗💗💗... अनि मिठो सम्झना ❤️❤️❤️❤️

住所

Gunmaken Tatebayashi Shi Modori Cho 1-1-6 Green Height 101
Tatebayashi-shi, Gunma
374-0025

電話番号

+818094621992

ウェブサイト

アラート

Puja Devkotaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Puja Devkotaにメッセージを送信:

共有する