Troll kavre

Troll kavre Welcome to official page of As Nepal
https://www.youtube.com/-w1p troll kavre
(1)

14/05/2026

काभ्रेको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ ।
08/05/2026

काभ्रेको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ ।

📢 हराएको सूचना 📢नाम: उमेश सिंहठेगाना: दक्षिणढोका, नमुना चोकउचाइ: करिब ५.५ फिटहराउँदा लगाएको कपडा:कालो ट्र्याक पाइन्ट र ख...
29/04/2026

📢 हराएको सूचना 📢
नाम: उमेश सिंह
ठेगाना: दक्षिणढोका, नमुना चोक
उचाइ: करिब ५.५ फिट
हराउँदा लगाएको कपडा:
कालो ट्र्याक पाइन्ट र खैरो भेस्ट
हराएको मिति र समय:
१४ गते बेलुका करिब ४ बजे
उक्त व्यक्ति दक्षिणढोका नमुना चोक क्षेत्रबाट हराउनुभएको हो। यदि कसैले उहाँलाई देख्नुभएको वा कुनै जानकारी प्राप्त गर्नुभएको छ भने कृपया नजिकको प्रहरी कार्यालय वा तल दिइएको सम्पर्क नम्बरमा जानकारी गरिदिनुहुन अनुरोध छ।
👉 हराएको व्यक्ति भेटाउन सहयोग गरिदिनुहोस्। तपाईंको सानो जानकारीले ठूलो सहयोग पुग्न सक्छ।
📞 सम्पर्क नम्बर: 98038232212
🙏 धन्यवाद

Any guesses ko hola??
22/04/2026

Any guesses ko hola??

Guess the location??
22/04/2026

Guess the location??

La haii na xutam
22/04/2026

La haii na xutam

के होला त अब?  विद्यार्थी नेता समिक बडालको बालेन शाहलाई क*डा चेता*वनी, भन्छन: विद्यार्थी आ*न्दोलन विचार उ'त्पादनको के'न्...
21/04/2026

के होला त अब?
विद्यार्थी नेता समिक बडालको बालेन शाहलाई क*डा चेता*वनी, भन्छन: विद्यार्थी आ*न्दोलन विचार उ'त्पादनको के'न्द्र हो, कसैले समा'प्त पार्न सक्दैन। बालेनको डा'यरीमा केरेर विद्यार्थी आ*न्दोलन समाप्त हुँदैन।

भेटियो सम्पत्ति शुध्दिकरणअन्तर्गत "हिमालयन रिइन्स्योरेन्ससहित थुप्रै बिमा कम्पनी" को ठगीउपर छानविन सिलसिलामा हाल सानेपास...
20/04/2026

भेटियो सम्पत्ति शुध्दिकरणअन्तर्गत "हिमालयन रिइन्स्योरेन्ससहित थुप्रै बिमा कम्पनी" को ठगीउपर छानविन सिलसिलामा हाल सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया दिपक भट्टसहित सुलभ अग्रवाल र गृहमन्त्री सुधन गुरुङ्गवीच ब्यापारिक साझेदारीको प्रमाण ।

कम्पनी: स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड,
दर्ता नम्बर: ३०४६७०/०७९/८०
सन्चालक लगतको तेस्रो नम्बरमा दिपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्गसकी प्रतिनिधि कर्मचारी श्रीमती प्रजुनी बज्राचार्य र ४९ नम्बरमा गोर्खा चुमनुब्री-२ बस्ने दिलबहादुर गुरुङ्गका छोरा श्री सुधन गुरुङ्ग,
नागरिकता नम्बर: ११३७९ ।
कित्ता: पच्चिस हजार शेयर ।

Ko hola any guesses??
15/04/2026

Ko hola any guesses??

नयाँ वर्ष २०८३ मा तपाईंको जीवनमा सुख, शान्ति र प्रगति भरिपूर्ण होस्। हार्दिक शुभकामना!
14/04/2026

नयाँ वर्ष २०८३ मा तपाईंको जीवनमा सुख, शान्ति र प्रगति भरिपूर्ण होस्। हार्दिक शुभकामना!

住所

Kofu-shi, Yamanashi

電話番号

+9779861651525

ウェブサイト

アラート

Troll kavreがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する