Votte Votte, コメディクラブ, Fukuoka-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

29/12/2025

मेयर बालेन शाह भन्छन् - "देश बनाउनु पर्छ भनेर सबैले भन्छन्,
तर बनाउने प्रयास कसले गर्छ? - त्यो नै महत्वपूर्ण हुन्छ।

बाबु सुधन गुरुङज्यूले,
जुन भूमिका निर्वाह गर्नुभएको छ,
त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन।
लभ यू, ब्रदर ❤️

म नेपाल हासेको हेर्न चहान्छु ।Votte
29/12/2025

म नेपाल हासेको हेर्न चहान्छु ।Votte

01/04/2025

उमेर ले सम्मान पाउने होईन
व्यवहार ले हो, उमेर ठूलो भएर के गर्नु व्यवहार तपाईको सम्मान गर्ने लायक नै नभएसी 🌹 ゚

30/09/2024

टोल टोलमा मन्दिर भएर के काम,
पाइला पाइलामा मान्छेहरु पापी भएपछी | ゚

29/09/2024

सफलताको भोक अनि
असफलताको डर को बिचमा अल्झिरहेको छ जिवन | 😊
皆んなさんおはようございます☀🇯🇵

21/05/2024
21/05/2024

everything feels so heavy rn, i’m so tired.

14/01/2024
08/12/2023

कोही सोध्छ........के छ ?
म भन्छु......सबथोक छ

कसैले लुट्न नसकेको
अभाव छ
तनाव छ
गरिब हुनुको गतिलो छाप छ
मरेका रहर हरुको श्राप छ

के छैन......
आफन्तको घुर्काई छ
पराईको थर्काई छ
छातीको चर्काई छ

सबथोक छ!🙏

住所

Fukuoka-shi, Fukuoka

電話番号

+818091045582

ウェブサイト

アラート

Votteがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Votteにメッセージを送信:

共有する

カテゴリー