सदाबहार नेपाली जनताको आवाज

सदाबहार नेपाली जनताको आवाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सदाबहार नेपाली जनताको आवाज, Video Game Store, NAVI MUMBAI.
(1)

Permanently closed.
11/08/2026

Good morning

16 लाख को खाना खानेले एक पाईन्ट किनेको छैन त्यो जनताले सुनीदिनु पर्ने 28 लाखको गाडीभाडा तिर्ने ले एक जोडी चप्पल किनेको छ...
10/08/2026

16 लाख को खाना खानेले एक पाईन्ट किनेको छैन त्यो जनताले सुनीदिनु पर्ने
28 लाखको गाडीभाडा तिर्ने ले एक जोडी चप्पल किनेको छैन त्यो पनी जनताले पत्याईदिनु पर्ने

चितवन मा बालेन सरकार बिरूद्द चर्को आन्दोलन
08/08/2026

चितवन मा बालेन सरकार बिरूद्द चर्को आन्दोलन

07/08/2026

झापा मा ग्यास सिलेंडर पिडीत हरूले मागे बालेन साह को राजीनामा

06/08/2026

डोजर सहित सुस्ताबासी सिमानामा भारतीय सैनिक

सबै हुकुमबासी भएको ठहर काठमाडौँको खोला किनारबाट उठाइएका सुकुमबासी मध्ये ५१ जनाको जग्गा सहित  करोडौको सम्पती भेटीय को छ
06/08/2026

सबै हुकुमबासी भएको ठहर काठमाडौँको खोला किनारबाट उठाइएका सुकुमबासी मध्ये ५१ जनाको जग्गा सहित करोडौको सम्पती भेटीय को छ

05/08/2026

बङ्गलादेशी र पाकिस्तानी मुसलमान ले छाडे नेपाल बज्यो चोक चोकमा हिन्दुहरूको भजन

05/08/2026

दैनिक राजाबादी हरू आन्दोलन गरी रहेका छन

श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले "हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश" भन्ने गीत कण्ठ नभएको सदस्यलाई समिति...
05/08/2026

श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले "हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश" भन्ने गीत कण्ठ नभएको सदस्यलाई समितिमा सदस्य मान्न नसकिने बताएका छन् ।

05/08/2026

हामी कोहीसँग पैसा लिएर कसैको विरोध गर्दैनौँ। सिधाकुराले पैसाको कारोबार पनि गर्दैन, हाम्रो QR पनि छैन : बिरेन्द्र जैरु

Address

Navi Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when सदाबहार नेपाली जनताको आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share