Bp Entertainment

Bp Entertainment For any paid promotion dm or mail [email protected] Thank you.

 #मैले_त_भोट_हालिसके_तपाईंहरूले..?हार र जित आफ्नो-आफ्नो ठाउँमा हुन्छन्, तर गणतन्त्रको यो महान पर्व केवल परिणाम मात्र दिन...
23/04/2026

#मैले_त_भोट_हालिसके_तपाईंहरूले..?

हार र जित आफ्नो-आफ्नो ठाउँमा हुन्छन्, तर गणतन्त्रको यो महान पर्व केवल परिणाम मात्र दिने होइन, जनताको अधिकार, बलिदान र सपनाको उत्सव पनि हो। आउनुहोस्, सबै भिन्नता बिर्सेर उत्साह, सम्मान, एकता र गर्वका साथ यो ऐतिहासिक पर्व मनाऔँ।

22/04/2026

हार र जित आफ्नो-आफ्नो ठाउँमा छन्, तर यो गणतन्त्रको महान पर्वलाई हामी सबैले उत्साह, सम्मान र एकताका साथ मनाऔँ।

21/04/2026

भावनाले होइन, विवेक र सोचले आफ्नो मत दिनुहोस्।

आजको यो अन्तिम भोटको मेलामा नाच्नेहरूलाई,भोलि परिणाम आएपछि पनि यही खुशी  मिल्ला त?
21/04/2026

आजको यो अन्तिम भोटको मेलामा नाच्नेहरूलाई,
भोलि परिणाम आएपछि पनि यही खुशी मिल्ला त?

शुभ प्रभात! नमस्कार 🙏🙏💐
21/04/2026

शुभ प्रभात! नमस्कार 🙏🙏💐

20/04/2026

ाग्नेहरूलाई_मुख_भरिको....
भेट्यो.


Bp Entertainment

20/04/2026

आफ्नो भोट आफ्नै लागि हालौं, किनकि सही निर्णयले भविष्य बदल्छ🙏🏻🙏🏻

20/04/2026

#कलाकार बाँच्दा कला बाँच्छ, कला बाँच्दा संस्कृति बाँच्छ, संस्कृति बाँच्दा समाज बाँच्छ।

18/04/2026

हामी लठुवा ..

  परिवारका  तर्फबाट सम्पूर्ण आमाहरूलाई   #मातातीर्थ_औँसीको धेरै धेरै शुभकामना ।" #आमा त्यो नाम हो, जसले आफ्ना सपना त्याग...
17/04/2026

परिवारका तर्फबाट सम्पूर्ण आमाहरूलाई
#मातातीर्थ_औँसीको धेरै धेरै शुभकामना ।

" #आमा त्यो नाम हो, जसले आफ्ना सपना त्यागेर सन्तानका सपना सजाउँछिन्"
😍🙏

16/04/2026

14/04/2026

Sunmuna

Address

9th Mile, Below Hotel Jiwan Jyoti
Kalimpong
734301

Telephone

+919679200311

Website

Alerts

Be the first to know and let us send you an email when Bp Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Bp Entertainment:

Share