01/04/2026
"सरक सरक" युट्युब रिलिज मा 1 मिलियन क्रस भैसकेको छ त्यसको लागी सबै जनालाई धेरै धेरै धन्यवाद र यसको
म्युजिक भिडियो पनि यहि आउदो शुक्रबार अप्रिल ३ मा रिलिज हुँदैछ " आशा छ सबैजना ले यसरी नै माया र साथ दिनुहुनेछ्🙏❤️