रहर लाग्दो भविष्य

12/06/2025

मानब त'स्कर गम्भिर बिषय हो नछोड्नुहोला म बरु रुपन्देहि कारागार नै बस्न तयार छु बार्गेनिङ हुदैन चल्दैन
☺️

एयर इन्डिया विमान दुर्घटनाको त्रासदीबीच जीवित रहन सफल भनिएका विश्वास कुमार रमेशले उडानको अन्तिम क्षणको दर्दनाक अनुभव सुन...
12/06/2025

एयर इन्डिया विमान दुर्घटनाको त्रासदीबीच जीवित रहन सफल भनिएका विश्वास कुमार रमेशले उडानको अन्तिम क्षणको दर्दनाक अनुभव सुनाएका छन् ।

हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै उनले अस्पतालको बेडबाटै भने " विमान उडेको करिब ३० सेकेन्ड मात्र भएको थियो, एक्कासी ठूलो आवाज आयो र विमान तल खस्यो । सबै कुरा यति छिटो भयो कि कसैले केही सोच्ने मौका नै पाएन । "

सिट नम्बर ११-ए मा बसेको बताउने विश्वासका अनुसार, दुर्घटनापछि जब उनको होस खुल्यो, त्यो दृश्य कल्पना बाहिरको थियो । " जब म ब्यूँझिएँ, मेरो वरिपरि शवहरूको थुप्रो थियो । डरले मुटु काँप्यो, म जसोतसो उठेँ र ज्यान जोगाउन बाहिर दौडिएँ । चारैतिर विमानका टुक्रा-टुक्रा थिए । कसैले मलाई समातेर एम्बुलेन्समा राखेर यहाँ ल्यायो । "

एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान चालक दलसहित २ सय ४२ जना बोकेर लन्डनका लागि उडेको थियो । उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा २ सय भन्दा बढीको शव भेटिएको पुष्टी भइसकेको छ।
तस्बिर: सन्जाल

दुःखद समाचार 😭भारतकाे अहमदाबादमा दुर्घटना भएको विमानमा परेका २४२ जना मध्ये:- 169 Indian- 53 British- 7 Portuguese - 1 Ca...
12/06/2025

दुःखद समाचार 😭
भारतकाे अहमदाबादमा दुर्घटना भएको विमानमा परेका २४२ जना मध्ये:
- 169 Indian
- 53 British
- 7 Portuguese
- 1 Canadian

12/06/2025

Address

2,3rd Class K.f.c Layout Lingrajprum
Bangalore
560084

Alerts

Be the first to know and let us send you an email when रहर लाग्दो भविष्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category