27/05/2026
सेवा हौवा 🙏
येही मिती २०८३-०२-१० मा भएको किराती हरु को माहान् चाड उभौली साकेला (यले सम्बत् ५०८६) को अव्सर मा किरात राई
यायोखा सम्युत ८-९-१० को आयोज्ना मा भएको उभौली साकेला मेला भव्य रूपमा सम्पना भएको छ।।
केहि सम्झाना को लागी तस्वीर हरु ❤️
इस्थान - दमक झापा -०९ साकेला थान