Videos Nepal

Contact the establishment

Videos Nepal Committed to truth, neutrality ।

यदि कुनै पोस्ट राख्नु र हटाउनु परेमा मेसेज गर्नुहोला ।

16/10/2026

Khurkot accident

16/10/2026

कैलालीको अत्तरिया स्थित एक हाेटलकाे बेड रुममै यस्तो!
नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्षधर) कैलाली-४ को क्षेत्रीय समिति कसैका बोइफ्रेन्ड र कसैका गर्लफ्रेन्डहरुलाई होटलको कोठामा राखेर चयन गरिएको भन्दै निर्मल विष्टले भने...

- Abhilekh Media

16/10/2026

Ktm bata dharan audai gariko bus Udyapur ma vayako aaja ko durghatna 2083.06.29

15/10/2026

❤️❤️🇳🇵

15/10/2026

वीरगञ्ज भन्सार प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को कार्यशैली विरुद्ध आम नागरिकहरुको आक्रोश: ४० रुपैयाँको केरा खोस्ने, सरकारी कर्मचारी, जनप्रतिनिधिहरु लाखौंको समान भारत बाट ल्याउँदा चेक जाँच समेत नगरी छोड्ने। यसले कमाण्ड कन्ट्रोल माथि प्रश्न उठाएको छ।

14/10/2026

कपिलवस्तुमा ब्यापारीले फाल्न खोजे आफ्नै ज्या'न ..

14/10/2026

🤣🤣

13/10/2026

आमाको माया र छोराको प्रेमको कुनै मूल्य हुँदैन।🫶 विदेशको दूरी मेटाउँदै, २३ लाख ५० हजार खर्च गरेर हेलिक्टरमा भए पनि आमालाई भेट्न आइपुग्ने छोरा भाग्यमानी आमाको अमूल्य छोरा हो।🥹❤️🫶 "छोरा हुनु त यस्तो आमाको एक मुस्कानका लागि लाखौं खर्च गर्न तयार..!",❤️🫶

12/10/2026

सिस्नेरीमा खाजा पसलभित्र हाइस पस्दा सञ्चालक गम्भीर घाइते

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा हाइस अनियन्त्रित भई खाजा पसलभित्र पस्दा पसल सञ्चालक गम्भीर घाइते भएका छन्।

असोज २५ गते साँझ करिब ७ बजे बा ३ ख ९५२६ नम्बरको हाइस अनियन्त्रित भएर पसलभित्र पसेको थियो। दुर्घटनामा स्थानीय खाजा पसल सञ्चालक मनिष ठकुरी गम्भीर घाइते भएका हुन्।

घाइते ठकुरीलाई उपचारका लागि काठमाडौँ लगिएको जनाइएको छ।

11/10/2026

To every Nepali Army personnel, Nepal Police officer, Armed Police Force member, pilot, local responder, and volunteer working in flood-hit Gorkha, thank you. After the sudden Budhi Gandaki River flood, 49 people have been rescued and moved to safety through coordinated efforts using four Army helicopters and teams working Army helicopters on the ground.

The rescue operation is still continuing as authorities
search affected areas and support people facing the aftermath of the flood. Behind every rescue number is a person, a family, and a life brought back to safety. Ves Today, we salute everyone who is working through difficult conditions to help others.

Thank you for putting others before yourselves.

Address

Zegra

Website

Alerts

Be the first to know and let us send you an email when Videos Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Videos Nepal:

Shortcuts

Share