Viral nepal

Viral nepal We Provide Content Based on Nepal and Content based on Trends.

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदहस्थित कोशी ब्यारेज नजिकै खेतमा कोशीमा आएको बाढीले क्षति पुर्‍याएको ध...
03/10/2024

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदहस्थित कोशी ब्यारेज नजिकै खेतमा कोशीमा आएको बाढीले क्षति पुर्‍याएको धानबाली। बाढीले यहाँ करिब ५०० बिघामा लगाएको धानबाली नष्ट भएको छ ।

भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । जसका कारण काठमाडौँबाट विराटनगरका लाग...
03/10/2024

भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । जसका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्यो.. सासंदहरुको काम मन्त्री बन्ने होइन, जनताको लागि ऐन कानुन बनाउने हो। निर्...
20/09/2024

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्यो.. सासंदहरुको काम मन्त्री बन्ने होइन, जनताको लागि ऐन कानुन बनाउने हो। निर्वाचित राष्ट्रपतिले मन्त्री बनाउँछ अनि राम्रो काम गरे ठिक छ, नराम्रो गरे जनताले फेरी हटाउछन्। माओबादिको एजेण्डा यो थियो तर माफियाले बनाउन दिएन !

मुम्बई र दिल्लीका एप्पल स्टोरबाहिर बिहानैदेखि नयाँ आईफोन १६ खरिद गर्ने मानिसहरुको थेगिनसक्नु भिड ।
20/09/2024

मुम्बई र दिल्लीका एप्पल स्टोरबाहिर बिहानैदेखि नयाँ आईफोन १६ खरिद गर्ने मानिसहरुको थेगिनसक्नु भिड ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।
20/09/2024

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।

दरबार मार्गमा केपि ओलिले बोल्ने बेला जनताले बालेन बालेन हुटिङ गरेका छन।
20/09/2024

दरबार मार्गमा केपि ओलिले बोल्ने बेला जनताले बालेन बालेन हुटिङ गरेका छन।

Address

London

Telephone

+9779869194907

Website

Alerts

Be the first to know and let us send you an email when Viral nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share