भिन्दै कुरा

भिन्दै कुरा मनोरन्जन पनि , समाचार पनि
(3)

झ्याप्ले खोला पहिरो
29/09/2024

झ्याप्ले खोला पहिरो

 लगातारको झरीले नारायणी नदीमा आएको बाढी जलसतह खतराको तहभन्दा माथि छ र अझै बढ्दो क्रममा छ ।सबै जना सुरक्षीत स्थानमा रहनु ...
28/09/2024


लगातारको झरीले नारायणी नदीमा आएको बाढी जलसतह खतराको तहभन्दा माथि छ र अझै बढ्दो क्रममा छ ।
सबै जना सुरक्षीत स्थानमा रहनु होला
📷️: लेखराम सापकोटा

27/09/2024


नारायणगढ-मुग्लिङ सडक खण्ड २०८१/०६/११ र १२गते बेलुका१९:०० -०५:०० बजे सम्म बन्द रहने ।

27/09/2024


अविरल वर्षासँगै नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।

26/09/2024

विराटनगरबाट गाईघाट जाने क्रममा नरसिंह ट्राभल्सको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस कोशी ब्यारेजको ३६ नम्बर ढोकाअगाडिबाट पानीमा खसेको छ।

मापदण्डविपरीत ४० वर्ष अगाडि नारायणगढ लायन्सचोकको सरकारी जग्गामा बनेको ५ तले लायन्स भवन भरतपुर महानगरपालिकाले भवन खाली गर...
25/09/2024

मापदण्डविपरीत ४० वर्ष अगाडि नारायणगढ लायन्सचोकको सरकारी जग्गामा बनेको ५ तले लायन्स भवन भरतपुर महानगरपालिकाले भवन खाली गरि हटाउन सुचना गरे पनि सरोकारवालाले अटेर गरे पछि बुधबार बिहान डोजर लगाएको छ ।

15/09/2024

नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा आज (आइतबार) बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको छ ।

  आज दिउँसो २ बजेको समयमा काठमाडाैंबाट लमजुङ तर्फ आइरहेको ग १ ख ७१४५ नम्बरको बस तनहुँको नारीघाटमा एक मोटरसाइकलसँग ठोकिँद...
11/09/2024


आज दिउँसो २ बजेको समयमा काठमाडाैंबाट लमजुङ तर्फ आइरहेको ग १ ख ७१४५ नम्बरको बस तनहुँको नारीघाटमा एक मोटरसाइकलसँग ठोकिँदा मोटरसाइकल चालक तनहुँका ईश्वर सुनारको मृत्यु भएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस करिब १५ जना यात्रु सवार थिए। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यसैगरी बससँग एक कार पनि ठोकिएको थियो। कारमा केही क्षति पुगेको छ।

मुग्लिङ-पाेखरा सडक खण्डकाे आँबुखैरेनीमा बस खसेको छ ।Pic. Aarif Miya
11/09/2024

मुग्लिङ-पाेखरा सडक खण्डकाे आँबुखैरेनीमा बस खसेको छ ।
Pic. Aarif Miya

कलाकार भिसामा युरोप पठाउने भनी विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने सुलेमान शङ्कर ‘ईकु’ भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन...
11/09/2024

कलाकार भिसामा युरोप पठाउने भनी विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने सुलेमान शङ्कर ‘ईकु’ भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन् ।

मुग्लिङ-पाेखरा सडक खण्डकाे नारीघाटमा बस, कार र बाईक एक आपसमा ठक्करखाई दुर्घटना भएकाे छ । विस्तृत विवरण आउन बाकी ।फाेटाे:...
11/09/2024

मुग्लिङ-पाेखरा सडक खण्डकाे नारीघाटमा बस, कार र बाईक एक आपसमा ठक्करखाई दुर्घटना भएकाे छ । विस्तृत विवरण आउन बाकी ।
फाेटाे: वाग्ले ब्राे

भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन  सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालन ...
01/09/2024

भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालन भएको छ।

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा केहीबेर अगाडि ग २ ख ११०८ नम्बरको ट्रक र ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस ए...
01/09/2024

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा केहीबेर अगाडि ग २ ख ११०८ नम्बरको ट्रक र ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस एक आपसमा ठोकिएका छन् । अहिले उद्धारको काम भइरहेको छ । तस्बिरः नर्बु गुरुङ्ग

30/08/2024


शनिबार (भोलि) दिउँसो १२ बजेदेखि आइतबारसम्म धौलीगंगाको बाँध खोल्दै भारत,महाकालीमा बाढीको सम्भावना पूर्वसतर्कता अपनाउन आग्रह ।

मस्र्याङ्दी नदीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस सोमबार बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रे...
26/08/2024

मस्र्याङ्दी नदीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस सोमबार बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकालिए संगै सडक सुचारु भएको छ।
तस्बिरः बिनोद श्रेष्ठ

आँबुखैरेनी बस दुर्घटना, घाईतेकाे उद्वार हुँदै,फाेटाे: रुपेश तामाङ
23/08/2024

आँबुखैरेनी बस दुर्घटना, घाईतेकाे उद्वार हुँदै,
फाेटाे: रुपेश तामाङ

13/08/2024

भारतबाट आएको माछा खादा ेकै परिवारका ३ बाबालिकाको मृ,त्,यु

11/08/2024

गायक प्रकास तिमिल्सिनाको निध, न

10/08/2024


शनिवार करिब १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट अन्दाजी २५/३० बर्षका पुरुष हाम फालेर बेपत्ता भएका छन् । उनको पहिचान खुलेको छैन खोजी भइरहेको प्रहरीले जनाएको छ ।

10/08/2024

बुटवलमा सांढेलो कुल्चदा महिलाको मृत,यु

08/08/2024

रुद्रकलि र खगेन्द्र प्रसाद किन जान पाएनन् कतार ?

08/08/2024

टर्किस एअरलान्सको बिमान त्रिभुवन बिमानस्थलमा ओभरसुट

07/08/2024

हेलिकप्टर दुर्घटना मृत्यु हुनेको संख्या ५ पुग्यो

भर्खरै धादिङ्गको बाङ्गेमोडमा पहिरोले माइक्रोमा लागेपछि मुग्लिन–काठमाण्डौ सडक खण्ड २ तर्फी अबरुद्ध भएको छ ।Source : Mugli...
05/08/2024

भर्खरै धादिङ्गको बाङ्गेमोडमा पहिरोले माइक्रोमा लागेपछि मुग्लिन–काठमाण्डौ सडक खण्ड २ तर्फी अबरुद्ध भएको छ ।
Source : MuglinBazar

04/08/2024

नारायणगढमा मान्छे आक्र,म,ण गर्ने बाघ, १५ घन्टापछि नियन्त्रणमा

Address

London
0044

Alerts

Be the first to know and let us send you an email when भिन्दै कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Bhindai Kura Always Unique

Bhindai Kura Always Unique


Other Arts & Entertainment in London

Show All