Third Eye

Third Eye hello friends welcome to my shorts and engagement reels.

13/05/2026
02/05/2026

Colourful Balloon Satisfying ASMR Reels

I've been recognized as an original creator!
03/04/2026

I've been recognized as an original creator!

नेपाल-सरकारले विपिन जोशीको श'व नेपाल ल्याउने बारे दिएको जानकारी: "नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अविवस्थित Natio...
18/10/2025

नेपाल-सरकारले विपिन जोशीको श'व नेपाल ल्याउने बारे दिएको जानकारी: "नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अविवस्थित National Centre of Forensic Medicine को भ्रमण गरी थप पुष्टि गरेको सन्दर्भमा नेपाली राजदूतावासले त्यहाँका सम्बन्धित निकायहरूसँग नजिकबाट सम्पर्क र समन्वय गरी श'व नेपाल पठाउने प्रक्रिया शुरू गरेको छ।.... विपिन जोशीको मृ'त्युको खबरले हामी सबै स्तब्ध भएका छौँ। यस दुखद् घडीमा मृतकप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना ब्यक्त गर्दछौँ।

विपिन जोशीको श'व नेपाल ल्याइसकेपश्चात पनि निजको मृ"त्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालाहरुसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल जारी राखिने व्यहोरा अनुरोध छ ।" 🙏🙏

18/09/2025

जिन्दगीको-राम्रो,नराम्रो समय जसरी नि बितेर नै जान्छ। त्यसैले दुःख र सुखलाई साक्षी भावले हेरौं।
🙂 Peace 🙏🙏🙏

13/09/2025

हिजो-जे:लबाट भागेका केही कै'दीहरु आफैं प्रहरीकोमा गएर आत्मसर्मपण गरिरहेका छन्। 🙏🙏

Address

London

Alerts

Be the first to know and let us send you an email when Third Eye posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share