lolnepal

lolnepal “Follow me for daily doses of laughter � | Relatable, trending & totally unfiltered!”

15/05/2026
05/05/2026

पहिले बाउहरूका ४–५ जना सन्तान हुन्थे।
अहिलेका बच्चाहरूका ४–५ जना बाउ हुन्छन्।

World is changing so fast 😷

02/05/2026

“हताशामा परेको केटा बाहिर जाओस् र शिकार गरोस्।
यदि उसले हात्ती मार्यो भने उसको गरिबी अन्त्य हुन्छ।
यदि हात्तीले उसलाई मार्यो भने पनि उसको गरिबी अन्त्य हुन्छ।”

– अफ्रिकी उखान

सुकुम्बासी बन्नलाई कति तोला सुन चाहिन्छ?
25/04/2026

सुकुम्बासी बन्नलाई कति तोला सुन चाहिन्छ?

झोला किताबको बोक मूजी, पार्टीको होइन
25/04/2026

झोला किताबको बोक मूजी, पार्टीको होइन

24/04/2026

सीमा कडा पार्न नपाइने,
नक्कली सुकुम्बासी हटाउन नपाइने,
बिचौलिया समात्न नपाइने,
दलका विद्यार्थी संगठन र ट्रेड युनियन छुन नपाइने,
मापदण्ड मिचेर फुटपाथ फैलाउन नपाइने,
शिक्षा सुधार गर्न नपाइने,
अफिस आवर मिलाउन नपाइने…

तर सपना चाहिँ सिंगापुरको? 😄

Guess... 🤔🤔🤔🤔
22/04/2026

Guess... 🤔🤔🤔🤔

Wish pura hunxa hai sab ko 😂
22/04/2026

Wish pura hunxa hai sab ko 😂

“One day, me and her…” 👀
21/04/2026

“One day, me and her…” 👀

४ जना Gen Z ले नारा लगायो भने “Gen Z को माग” रे 😄हामी ५ जना नेपाली मिलेर गयौँ भने… “नेपालीको माग छिटो पुरा” हुन्छ होला न...
21/04/2026

४ जना Gen Z ले नारा लगायो भने “Gen Z को माग” रे 😄
हामी ५ जना नेपाली मिलेर गयौँ भने… “नेपालीको माग छिटो पुरा” हुन्छ होला नि? 😂

Address

London

Website

Alerts

Be the first to know and let us send you an email when lolnepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category