27/02/2026
BBC को documentary सार्वजनिक भएपछि नेपालको राजनीतिक माहोल थप तातिएको छ। documentary ले उठाएका विषयहरूका कारण चुनाव हुने कि नहुने भन्ने बहसलाई अझै चर्काएको छ।
हालको परिस्थिति हेर्दा चुनाव हुने सम्भावना नकार्न सकिँदैन, तर राजनीतिक सहमति, कानुनी प्रक्रिया र शक्ति सन्तुलनले अन्तिम निर्णय तय गर्ने देखिन्छ। जनतामा अन्योलता र चासो दुवै बढिरहेको अवस्था छ।
Purakhabar Report
By Sabin K Izzat Baral Saben
BBC को documentary सार्वजनिक भएपछि नेपालको राजनीतिक माहोल थप तातिएको छ। documentary ले उठाएका विषयहरूका कारण चुनाव हुने कि नहुने भ...