Avyyukt Entertainment Aus

Avyyukt Entertainment Aus Entertainment & Fun Post
(1)

14/06/2026

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात ||

13/06/2026

World Cup को कुनै एउटा Famous Player सङ्ग भेट्ने मौका पाए को सङ्ग भेट्न चाहन्छौ ?

ALERT !!
13/06/2026

ALERT !!

सिड्नीमा चलिरहेको ट्रेनबाट खसेर १६ वर्षीय किशोर गम्भीर घाइते

सिड्नीमा चलिरहेको ट्रेनबाट खसेर १६ वर्षीय किशोर गम्भीर घाइते भएका छन्। घटना बिहान St Peters र Sydenham स्टेशनबीच भएको हो।
किशोर ट्रेनको कम्पार्टमेन्टबाट खसेर ट्र्याकमा पुगेपछि उनको टाउको र हातमा चोट लागेको छ। उनलाई घटनास्थलमै प्राथमिक उपचारपछि Camperdown स्थित Royal Prince Alfred Hospital लगिएको छ। उनको अवस्था गम्भीर रहेको छ।

SHARK ALERT!!!!
13/06/2026

SHARK ALERT!!!!

सिड्नीको Coogee Beach मा शार्क आक्रमण, महिला गम्भीर घाइते

सिड्नीको पूर्वी क्षेत्रमा रहेको Coogee Beach मा शनिबार बिहान शार्क आक्रमण हुँदा ३० वर्ष उमेर समूहकी एक महिला गम्भीर घाइते भएकी छन्।
बिहान करिब ११:१५ बजे पौडी खेलिरहेका बेला महिलामाथि शार्कले आक्रमण गरेको हो। Randwick Council का अनुसार उनी झण्डाबीच पौडी खेलिरहेकी थिइन् र घटनास्थल नजिक करिब ३ देखि ४ मिटर लामो शार्क देखिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणपछि समुद्रको पानी रगतले राताम्य बनेको थियो।
आक्रमणपछि लाइफगार्ड र स्थानीय सर्वसाधारणले महिलालाई पानीबाट बाहिर निकाली प्राथमिक उपचार गरेका थिए।महिलाको हात र खुट्टामा गम्भीर चोट लागेकाले उनलाई St Vincent’s Hospital लगिएको छ। अस्पताल पुर्‍याउँदा उनको अवस्था नाजुक रहेको जनाइएको छ।
घटनापछि Coogee Beach सहित Clovelly, Bronte, Maroubra र Bondi लगायतका नजिकका समुद्र तटहरू बन्द गरिएको छ।

13/06/2026

Public Safety Alert: Coogee, Clovelly, Bronte and Maroubra beaches in Sydney are closed after a serious shark attack at Coogee Beach on Saturday morning. Authorities have also urged people at Bondi and nearby coastal areas to stay out of the water until further notice.

11/06/2026

फिफा विश्वकप २०२६ मेक्सिकोमा हुने उद्घाटन समारोहमा शाकिरा र बर्ना ब्वायको प्रस्तुति

09/06/2026

लालिबजार’ ९ करोड नजिक, बक्स अफिसमा बलियो दबदबा

07/06/2026

प्रमोद खरेलको नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक

27/05/2026

के लिओनल मेसीले विश्वकप गुमाउलान्?

27/05/2026

भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच रास्वपा सभापति रवि लामिछाने दिल्ली जाँदै

Address

322 Flemington Road
Gungahlin
2912

Alerts

Be the first to know and let us send you an email when Avyyukt Entertainment Aus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share