05/01/2024
हाम्रो रिति हाम्रो संस्कृति ,आफ्नै भेष आफ्नै पहिचान आफ्नै मौलिकता सहित अष्ट्रेलियामै पहिलो रोधि घर साईनो रोधि घर पुर्ण पारिवारिक वातावरणमा पुन संचालन हुँदैछ ॥
मेल्वर्नवासी सम्पूर्ण नेपाली संगीतप्रेमीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ 🙏🏻🙏🏻