The Lost Stories

The Lost Stories this page is fully entertainment
for all follwers

17/09/2026

The Alchemist explained in 2 minutes — the story of a shepherd who crossed the world chasing a dream, only to discover the treasure was closer than he ever imagined.

सञ्चार सेवामा सहजता: बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन सरकारले Generator र Solar सहितका Portable Mobile Towe...
27/08/2026

सञ्चार सेवामा सहजता: बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन सरकारले Generator र Solar सहितका Portable Mobile Tower हरू पठाउने भएको छ। 🙏🇳🇵

अत्यन्तै दुःखद घटना 😢सबैजना सुरक्षित बस्नुहोला ।रसुवामा भोटेकोशीमा केही समय अगाडि आएको भिषण बाढीका कारण स्याप्रुबेसी लगा...
26/08/2026

अत्यन्तै दुःखद घटना 😢
सबैजना सुरक्षित बस्नुहोला ।
रसुवामा भोटेकोशीमा केही समय अगाडि आएको भिषण बाढीका कारण स्याप्रुबेसी लगायतका बजारहरूमा ठूलो क्षति पुगेको छ।नुवाकोट र धादिङको त्रिसुली नदी आसपासमा पर्ने तटीय क्षेत्रमा सावधानी अपनाउनु होला।

भीषण बाढी आउनुको वास्तविक कारणबारे तिब्बती निकाय नै अन्योलमा देखिएको छ। प्रारम्भिक जानकारीमा पहिरोका कारण नदी थुनिएर अचा...
26/08/2026

भीषण बाढी आउनुको वास्तविक कारणबारे तिब्बती निकाय नै अन्योलमा देखिएको छ। प्रारम्भिक जानकारीमा पहिरोका कारण नदी थुनिएर अचानक पानीको बहाव खुलेको हुनसक्ने बताइएको थियो। तर, पछिल्लो सूचनामा भने हिमताल विस्फोटका कारण बाढी आएको हुनसक्ने आशंका गरिएको छ।

🕉️🙏 अद्भुत कलाले ढुङ्गामा कुँदिएको गणेश भगवानको पवित्र दर्शन।गणेश भगवानको कृपा सधैं सबैमाथि रहोस्, हरेक दुःख हटोस् र जीव...
23/08/2026

🕉️🙏 अद्भुत कलाले ढुङ्गामा कुँदिएको गणेश भगवानको पवित्र दर्शन।
गणेश भगवानको कृपा सधैं सबैमाथि रहोस्, हरेक दुःख हटोस् र जीवनमा खुसी तथा सकारात्मकता भरियोस्। 🌺✨
श्री गणेशाय नमः 🙏🐘

नागपञ्चमी पर्व आज नागको विधिपूर्वक पूजाअर्चना गर्दै देशभर मनाइँदैछ। 🐍🙏परम्पराअनुसार श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस ...
17/08/2026

नागपञ्चमी पर्व आज नागको विधिपूर्वक पूजाअर्चना गर्दै देशभर मनाइँदैछ। 🐍🙏

परम्पराअनुसार श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा घरको मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्ने चलन छ। यस वर्ष अधिकमासका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो।

काठमाडौंको टौदहमा पनि नागको मूर्ति पूजा गर्दै स्थानीयवासीले नागपञ्चमी मनाएका छन्। 🙏🐍

SadNews: indonesia मा 7.7 रेक्टरको शक्तिशाली भुकम्प गएको छ। 😥
15/08/2026

SadNews: indonesia मा 7.7 रेक्टरको शक्तिशाली भुकम्प गएको छ। 😥

ॐ गं गणपतये नमः । आजको दिनको शुरुवात भगवान गणपतीको आशिषसंगै गरौं । 🙏🙏🙏🙏🙏🙏
14/08/2026

ॐ गं गणपतये नमः । आजको दिनको शुरुवात भगवान गणपतीको आशिषसंगै गरौं । 🙏🙏🙏🙏🙏🙏

Deuba काे लागि यत्रो Craze: Sher Bahadur Deuba आउने Plane कतिबेला Nepal मा land हुन्छ भन्दै अहिले 1400+ व्यक्तिहरूले pla...
13/08/2026

Deuba काे लागि यत्रो Craze: Sher Bahadur Deuba आउने Plane कतिबेला Nepal मा land हुन्छ भन्दै अहिले 1400+ व्यक्तिहरूले plane लाइ live track गरिरहेका छन्। 😲

पुर्वप्रधानमन्त्री शेरबहादुर देउबा अबको केहि बेरमा नेपालमा ल्याण्ड हुदै छन् । उनलाई स्वागत गर्न ठुलो संख्यामा नेता, कार्...
13/08/2026

पुर्वप्रधानमन्त्री शेरबहादुर देउबा अबको केहि बेरमा नेपालमा ल्याण्ड हुदै छन् । उनलाई स्वागत गर्न ठुलो संख्यामा नेता, कार्यकर्ता तथा सुभेच्छुकहरु एयरपोर्ट पुग्ने भएका छन् । उनलाई स्वागत गर्नकै लागि विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरु काठमान्डौ आइपुगेका छन् । 😮

Address

Kathmandu
Tulsipur
44600

Website

Alerts

Be the first to know and let us send you an email when The Lost Stories posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share