ReelBytes

ReelBytes Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ReelBytes, Art, Kathmandu, Kathmandu.

नेपाल-भारत सम्बन्ध र कूटनीतिक सन्दर्भमा यो विषय अहिले चर्चामा छ।
08/04/2026

नेपाल-भारत सम्बन्ध र कूटनीतिक सन्दर्भमा यो विषय अहिले चर्चामा छ।

08/04/2026
08/04/2026
08/04/2026

नेपाली काङ्ग्रेस पुर्ब सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा लेख्नुहुन्छ :-

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,

म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।
म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।
नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।

मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।

स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।

बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

जय नेपाल।
शेरबहादुर देउवा

08/04/2026

गृहमन्त्री सुदन गुरुङ लेख्नुहुन्छ:-नेपाल प्रहरीका मुद्दा दर्ता हुने प्रहरी एकाइहरुसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भए पश्‍चात् त्यसको प्रगति के भयो र के-कसरी कार्यान्वयन भइरहेको छ, सो सम्बन्धमा सम्बन्धित सेवाग्राहीहरुले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा SMS मार्फत सूचना दिने व्यवस्था लागू गरिएको व्यहोरा जानकारी गराउँदछौं ।

#नेपालप्रहरी

08/04/2026

अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभामा
वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पेश
नेपालको अर्थतन्त्रमा अब के परिवर्तन आउला?

पूरा भिडियो हेर्नुहोस् र आफ्नो विचार दिनुहोस्।

#प्रतिनिधिसभा #स्वर्णिमवाग्ले #नेपालसमाचार Part 8

08/04/2026

अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभामा
वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पेश
नेपालको अर्थतन्त्रमा अब के परिवर्तन आउला?

पूरा भिडियो हेर्नुहोस् र आफ्नो विचार दिनुहोस्।

#प्रतिनिधिसभा #स्वर्णिमवाग्ले #नेपालसमाचार Part 7

08/04/2026

अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभामा
वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पेश
नेपालको अर्थतन्त्रमा अब के परिवर्तन आउला?

पूरा भिडियो हेर्नुहोस् र आफ्नो विचार दिनुहोस्।

#प्रतिनिधिसभा #स्वर्णिमवाग्ले #नेपालसमाचार Part 6

08/04/2026

अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभामा
वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पेश
नेपालको अर्थतन्त्रमा अब के परिवर्तन आउला?

पूरा भिडियो हेर्नुहोस् र आफ्नो विचार दिनुहोस्।

#प्रतिनिधिसभा #स्वर्णिमवाग्ले #नेपालसमाचार Part 5

08/04/2026

अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभामा
वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पेश
नेपालको अर्थतन्त्रमा अब के परिवर्तन आउला?

पूरा भिडियो हेर्नुहोस् र आफ्नो विचार दिनुहोस्।

#प्रतिनिधिसभा #स्वर्णिमवाग्ले #नेपालसमाचार Part 4

08/04/2026

अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभामा
वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पेश
नेपालको अर्थतन्त्रमा अब के परिवर्तन आउला?

पूरा भिडियो हेर्नुहोस् र आफ्नो विचार दिनुहोस्।

#प्रतिनिधिसभा #स्वर्णिमवाग्ले #नेपालसमाचार Part 3

Address

Kathmandu
Kathmandu

Telephone

+971509821710

Website

Alerts

Be the first to know and let us send you an email when ReelBytes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category